निटफेस्टमा आज तीन प्रस्तुति

काठमाडौँ,११ मँसिर । गत शुक्रबारदेखि चलिरहेको ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२)’ को आज तेस्रो दिन नेपालसहित अमेरिका र रुसको नाटकसहित तीन प्रस्तुति मञ्चन हुँदैछन् । भुटान र अमेरिकाको संयुक्त प्रस्तुति क्याटी बेकद्वारा निर्देशित ‘थ्री कन्ट्रीः वन मदर’ र लोक शैलीको नाटक ‘द म्याजिक स्वान–गिज’ मञ्चन हुँदैछन् । अङ्ग्रेजी भाषामा रहेको ‘थ्री कन्ट्रीः वन […]

सम्बन्धित सामग्री

त्रिशलाले एसिया कपमा गाइन्– सम्झना बनी आयौ आज किन तिमी

काठमाडौं । एसिया कपको उद्घाटनमा गायिका त्रिशला गुरुङले चार वर्षअघिको आफ्नो हिट गीत ‘सम्झना बनी आयौ आज किन तिमी’ प्रस्तुत गरेकी छन् । उनले पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामा पाकिस्तानी गायिका आइमा बैगसँगै प्रस्तुति दिएकी हुन् । उनीहरुको प्रस्तुतिलाई करोडौं दर्शकले टेलिभिजनमार्फत हेरेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । रोहित शाक्यको शब्द रहेको यो गीतमा त्रिशलाले नै […]

जनकपुर साहित्य महोत्सव : आज भारतीय कलाकारले प्रस्तुति दिने

जनकपुरधाम ।  जनकपुर साहित्य महोत्सवको चौथो संस्करणको अन्तिम दिन आज भारतीय चर्चित कलाकार मैथिली ठाकुरले प्रस्तुति दिने भएकी छन् ।  बिहीबारदेखि सुरु भएको तीन दिने महोत्सव अन्तर्गत अन्तिम दिन आज(शनिवार) कलाकार ठाकुरले साँस्कृतिक प्रस्तुति

करण राईले अमेरिकामा देखाए धमकेदार प्रस्तुति

काठमाडाैं।  क्यान्टोकीको लुसिभिल्लामा आज भ्वाइस अफ नेपाल सेसन फोर का विजेता कारण राईले आफ्नाे धमकेदार प्रस्तुति देखाएका छन्। भ्वाइस अफ नेपाल चौथो का विजेता करण राई लाई भव्य स्वागत  अमेरिकाको लभ्वाइस अफ नेपालका चौथो विजेता करण राईको भव्य स्वागत  गर्दै भुट्निज सोसाइटी अफ क्यान्टोकी र नेपाल अमेरिका सोसाइटी अफ क्यान्टोकिले संयुक्त रुपमा स्वागत गरेको थियो  […]

विश्वकपको फाइनलअघि नोरा फतेहीको प्रस्तुति

३ पुस,  काठमाडौं । फुटबलको महाकुम्भ फिफा विश्वकपको २२औं संस्करणको फाइनल खेल आज राति हुँदैछ । एक महिना चलेको महाकुम्भमा ६३ खेलपछि आज लुसेस आइकोनिक स्टेडियममा अर्जेन्टिना र फ्रान्सबीच फाइनल भिडन्त हुनेछ । खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ । फाइनल खेलअघि भने समापन समारोह आयोजना गरिनेछ । जहाँ विभिन्न सांगितिक […]

पोखरामा भारतीय पप स्टार अलिको ‘क्याटवाक’ सो आज

पर्वत : लक्की अलिका नामले चिनिने भारतीय गायक, गीतकार तथा अभिनेता मस्कुद मुहम्मद अलिले आज पोखरामा हुने ‘लाइभ कन्सर्ट’ मा आफ्ना साङ्गीतिक प्रस्तुति राख्ने भएका छन्।सन् १९९० को दशकमा भारतीय साङ्गीतिक क्षेत्रमा ‘इन्डोपप’ सङ्गीतमा महत्त्वपूर्ण योगदान दिएका उनले पहिलोपटक पोखरामा आफ्नो प्रस्तुति दिन लागेका हुन्।पोखराको ‘बिग क्लब’ ‘क्याटवाक’मा प्रत्यक्ष साङ्गीतिक प्रस्तुतिका लागि बिहीबार नै पोखरा आइपुगेका उनले शुक्रवार प्रस्तुति दिने भएका हुन्। ‘क्या

‘खुकुरी म्युजिक नेसन’को आज फिनाले

खुकुरी रमले आयोजना गरेको ‘खुकुरी म्युजिक नेसन’ प्रतियोगिताको आज फिनाले हुँदैछ। कोरोना महामारीका कारण प्रतियोगिताको अनलाइन अडिसन भएको थियो। अडिसनमा सहभागीमध्ये शीर्ष १६ प्रतियोगीहरुको नाम २०२१ जनवरी १ मा घोषणा गरिएको थियो। १६ जना प्रतियोगीहरुको आज फिनालेमा प्रस्तुति रहने छ। कार्यक्रममा नेपाली सांगीतिक ब्यान्डहरु कबवेब, समृद्धि राई, विपुल क्षेत्री, सबिन…