दर्शकले एउटै स्टेजमा अव एकसय बढी कलाकारको प्रस्तुति हेर्न पाउने भएका छन् । दीपावलीको अवसर पारेर कलाकार महादेव त्रिपाठीले मंगलबार कीर्तिपुरको मच्छेगाउँमा आयोजना गर्न लागेको ‘मच्छेनारायण दीपावली साँझ’ मा यतिधेरै कलकारको प्रस्तुति रहने भएको हो । एमआरएस् जादु इन्टरटेण्टमेन्टको प्रस्तुतिमा रवि अधिकारी र राजु थापाको संयुक्त आयोजना रहेको कार्यक्रम बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म चल्नेछ ।कार्यक्रममा नयाँ तथा पुराना कलाकारको प्रस्तुति रहनेछ । जसमा नवराज घोरासैनी, प्रकाश कटुवाल, हरी कर्मा