सलमानको कार्यक्रममा शिव, सुबानी र सुशान्तले सांगीतिक प्रस्तुति दिने

काठमाडौं । आगामी जेठ १४ गते दशरथ रंगशालामा हुने बलिउड अभिनेता सलमान खानको कन्सर्टमा एक दर्जन बढी नेपाली कलाकारले सांगीतिक प्रस्तुति दिने भएका छन् । आयोजक संस्था ओडीसीले सलमानको कन्सर्टमा प्रस्तुति दिने नेपाली कलाकारको लाइनअप सार्वजनिक गरेको छ । प्रबन्ध निर्देशक सीमान्त गुरुङका अनुसार प्रस्तुति दिने सबै कलाकारसँग औपचारिक सहमति समेत भइसकेको छ । गायक–गायिकाहरु […]