कमल गाउँलेको गाईजात्रे प्रस्तुति ‘जनता हान्न चाहन्छन्’

दाङ । हास्य कलाकार कमल गाउँलेले गाईजात्रा प्रस्तुति ‘जनता हान्न चाहन्छन्’ ल्याएका छन् । उनले आफ्नै युट्युब च्यानलमार्फत आफ्नो २२ औं गाईजात्रे प्रस्तुति सार्वजनिक गरेका हुन् । यसमा उनले राजनीतिक र सामाजिक विषयमाथि चोटिलो व्यंग्य गरेका छन् । त्यस्तै उनले गाईजात्रे प्रस्तुतिभित्र ‘हाम्रा देशका दल, गन्हाउने ढल’ र ‘युवाले टेक्ने लौरो’ भन्ने प्यारोडी गीत समावेश […]