पेनाल्टी नभएको भए खेलको नतिजा फरक हुन्थ्यो : प्रशिक्षक अलमुताइरी

२५ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले जोर्डन विरुद्ध पेनाल्टी नभएको भए खेलको नतिजा फरक हुन सक्ने प्रतिक्रिया दिएका छन् । फिफा विश्वकप र एएफसी एसियन कपक छनोट अन्तर्गत जोर्डन विरुद्ध सोमबार ३-० ले पराजित भएपछि प्रशिक्षक अलमुताइरीले पेनाल्टीपछि खेल परिवर्तन भएको प्रतिक्रिया दिएका हुन् । ‘हामीले राम्रो खेल्यौँ । पहिलो […]

सम्बन्धित सामग्री

मौरिन्होलाई चार खेलको प्रतिबन्ध

एजेन्सी – इटालियन क्लब एस रोमाका पोर्चुगिज प्रशिक्षक जोसे मौरिन्होलाई चार खेलको प्रतिबन्ध लागेको छ । युरोपा लिगको फाइनलपछि इङ्लिस रेफ्री एन्थोनी टेलरसँग भिडेको भन्दै रोमाका प्रशिक्षक जोसे मौरिन्होलाई युइएफएले चार खेलको प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध खेलपछि कार पार्कमा भएको घटनासँग सम्बन्धित छ, जहाँ ६० वर्षीय मौरिन्होले टेलरलाई गालीगलौज गरेका थिए । खेल […] The post मौरिन्होलाई चार खेलको प्रतिबन्ध first appeared on Hamro Khelkud.

एशेजको पहिलो खेलको लागि इंग्ल्यान्डको प्लेइङ-११ घोषणा

एजेन्सी – विश्वको सर्वाधिक प्रतिष्ठित द एशेज सिरिज अन्तर्गत पहिलो खेलको लागि घरेलु टोली इंग्ल्यान्डले आफ्नो प्लेइङ ११ सार्वजनिक गरेको छ । अष्ट्रेलियासँगको पाँच खेलको सिरिज अन्तर्गत पहिलो खेल शुक्रबारदेखी बर्मिङ्घममा सुरु हुँदैछ । खेल शुक्रबार ३ : ४५ देखी सुरु हुनेछ । बेन स्टोक्सको कप्तानीमा इंग्ल्यान्डले पहिलो खेलको लागि आफ्नो प्लेइङ ११ दुई दिन […] The post एशेजको पहिलो खेलको लागि इंग्ल्यान्डको प्लेइङ-११ घोषणा first appeared on Hamro Khelkud.

नामिबियाले कर्नाटकसँग पाँच खेलको सिरिज खेल्दै

एजेन्सी – नामिबियाले भारतीय चर्चित रणजी ट्रफी टोली कर्नाटकसँग पाँच खेलको एकदिवसीय अभ्यास खेलको सिरिज खेल्दैछ । नामिबिया र कर्नाटकबीच आज पहिलो खेल हुँदैछ । खेल नामिबियाको घरेलु मैदान विंडहोकमा दिउँसो दिउँसो १ ः १५ देखि सुरु हुनेछ । नामिबिया अघिल्लो महिना आइसिसी विश्वकप प्लेअफ क्वालिफायरमा तेस्रो स्थानमा रहेपछि विश्वकप छनोट खेल्ने अवसर गुमाएको थियो […] The post नामिबियाले कर्नाटकसँग पाँच खेलको सिरिज खेल्दै first appeared on Hamro Khelkud.

लेवान्डोस्कीलाई तीन खेलको प्रतिबन्ध

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीलाई तीन खेलको प्रतिबन्ध लागेको छ । स्पेनिस फुटबल महासंघ (आरएफईएफ) ले लेवान्डोस्कीलाई तीन खेलको प्रतिबन्ध सुनाएको हो । गत साता ओसासुनामाथि २–१ को जित निकालेको खेलमा लेवान्डोस्कीले रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । ३४ वर्षीय फरवार्डले ओसासुनाका डेभिड गार्सियाको अनुहारमा (एल्बो) कुहिनोको प्रयोग गरेपछि दोस्रो […]

मौरिन्होलाई दुई खेलको प्रतिबन्ध

एजेन्सी – इटालियन क्लब रोमाका पोर्चुगिज मुख्य प्रशिक्षक जोसे मौरिन्होलाई दुई खेलको प्रतिबन्ध लागेको छ । इटालियन फुटबल फेडेरेसनले उनलाई दुई खेलको प्रतिबन्धसँगै २० हजार युरो जरिवाना सुनाएको छ । यससँगै उनी अब इटालियन सिरी ‘ए’ मा स्पेजिया र एटलान्टाविरुद्धको खेलमा टच लाइनमा हुनेछैनन् । शनिबार राति हेलास भेरोनाविरुद्धको खेलमा रातो कार्ड पाएका थिए । […]

ब्राजिली आल्भेसलाई दुई खेलको प्रतिबन्ध

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका ब्राजिलियन भेट्रान डिफेन्डर ड्यानी आल्भेसलाई दुई खेलको प्रतिबन्ध सुनाइएको छ । स्पेनिस फुटबल फेडेरेसन (आरएफइएफ) ले राइट ब्याक आल्भेसलाई २ खेलको प्रतिबन्ध सुनाएको हो । आल्भेसले एट्लेटिको म्याड्रिडमाथि ४–२ को जित निकालेको खेलमा सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । सुरुवाती गोलमा असिस्ट दिएका आल्भेसले त्यसपछि गोल गरेका थिए […]

इटालीद्वारा अपराजित खेलको कीर्तिमान बराबर

इटालीले विश्वकप छनोट अन्तरगतको खेलमा स्वीटजरल्याण्डसँग गोलरहित बराबरी खेलेको छ । बराबरीसँगै युरोपियन विजेताले लगातार ३६ खेलको अपराजित यात्राको कीर्तिमानलाई बराबरी गरेको छ । विश्वकप छनोट खेलमा लगातार दोस्रोपटक बराबरी खेल्दै इटालीले स्पेनले सन् २००७ देखि २००९ को बीचमा बनाएको ३५ खेलको अपराजित यात्रालाई उछिन्यो भने ब्राजिलले सन् १९९३ देखि १९९६ सम्म बनाएको ३६ खेलको कीर्तिमानलाई बराबरी गर्यो ।समूह सी अन्तरगतको खेलमा इटाली हाबी भए पनि अवसरहरूलाई गोलमा परिणत गर्न सकेन । दोस्रो हाफमा जर्जिन्हो

खेलको दोस्रो मिनेटमै इङ्ल्याण्डले हान्यो गोल

युरोकपको फाइनलमा इङ्ल्याण्डले पहिलो गोल गरेको छ । खेलको दोस्रो मिनेटमै इङ्ल्याण्डले इटालीविरुद्ध गोल गरेको हो ।  बेम्बली रंगशालामा खेलको दोस्रो मिनेटका लुक शाले गोल गरेका हुन् । ट्रिपरको पासमा शाले घरेलु टोलीलाई अग्रत दिलाएका हुन् ।आजको खेलबाट इङ्गल्यान्ड इतिहास रच्ने दाउमा छ ।  ५५ वर्षपछि कुनै पनि ठुलो प्रतियोगिताको फाइनलमा पुगेको यो टोलीले यसअघि १९६६ मा  विश्वकपको फाइनल जितेको थियो । यता, चारपटकको विश्वविजेता तथा १९६८ को युरो विजेता इटाली पनि यो पटक आफ्नो पक्षमा उपाधि

तेक्वान्दो खेलको तालिम सम्पन्न

खेलप्रति अभिरुची जगाउनका लागि मोरङको कानेपोखरी गाउँपालिकामा आइटिएपफ तेक्वान्दो खेलको ३ दिने आधारभूत तालिम सम्पन्न भएको छ।...

हसनलाई तीन खेलको प्रतिबन्ध

अलराउण्डर शकिब अल हसनलाई ढाका प्रिमियर लिग टी-ट्वान्टी क्रिकेटमा तीन खेलको प्रतिबन्ध लागेको छ । बंगलादेश क्रिकेट बोर्डले शनिवार मोहम्मदान स्पोटिङ क्लबबाट खेलिरहेका हसनलाई तीन खेलको प्रतिबन्ध लगाएको हो । यस्तै हसनलाई ५ लाख टाका जरिवाना समेत गरिएको छ । ढाका प्रिमियर लिग अन्तर्गत शुक्रवार खेल भावना विपरित कार्य गरेको भन्दै बोर्डले प्रतिबन्ध र जरिवाना गरेको हो । कप्तान समेत रहेका हसनले शुक्रबार अबाहानी लिमिटेडविरुद्ध अम्यायारले आउट नदिएपछि स्टम्प खुट्टाले हान्दै उखेलेर फालेका थिए ।