नामिबियाले कर्नाटकसँग पाँच खेलको सिरिज खेल्दै

एजेन्सी – नामिबियाले भारतीय चर्चित रणजी ट्रफी टोली कर्नाटकसँग पाँच खेलको एकदिवसीय अभ्यास खेलको सिरिज खेल्दैछ । नामिबिया र कर्नाटकबीच आज पहिलो खेल हुँदैछ । खेल नामिबियाको घरेलु मैदान विंडहोकमा दिउँसो दिउँसो १ ः १५ देखि सुरु हुनेछ । नामिबिया अघिल्लो महिना आइसिसी विश्वकप प्लेअफ क्वालिफायरमा तेस्रो स्थानमा रहेपछि विश्वकप छनोट खेल्ने अवसर गुमाएको थियो […] The post नामिबियाले कर्नाटकसँग पाँच खेलको सिरिज खेल्दै first appeared on Hamro Khelkud.

सम्बन्धित सामग्री

स्पेन र जर्मनीले बराबरी खेल्दै अंक बाँडे

काठमाडौं :  फिफा विश्वकप फुटबलमा स्पेन र जर्मनीले बराबरी खेल्दै अंक बाँडेका छन्। आइतबार राति भएको खेलमा स्पेन र जर्मनीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।प्रतिस्पर्धात्मक खेलको ४० औं मिनेटमा एन्टोनी रुडिगरले जर्मनीका लागि गोल गरेका थिए। तर, भीएआरले अफसाइड देखाएपछि उनको गोलले मान्यता पाएन।खेलको ६२ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाएका थिए। त्यसपछि खेलको ८३ औं मिनेटमा निकलस फूलक्रुगले गोल गर्दै जर्मनीलाई १–१ गोलको बराबरी ल्याए। यस बराबर

घरेलु मैदानमा आज यूएईसँग एकदिवसीय खेल्दै नेपाल

कठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमले आफ्नो घरेलु मैदानमा सोमबार यूएईविरुद्ध एकदिवसीय खेल खेल्दै छ। तीन खेलको श्रृंखलाअन्तर्गत नेपाल र यूएईबीच सोमबार पहिलो खेल हुन लागेको हो ।नेपाली टोलीका प्रशिक्षक मनोज प्रभाकरले यूएईसँगको श्रृंखलालाई क्रिकेट विश्वकप लिग २ अन्तर्गत नामिबियाविरुद्ध खेलको तयारीका लागि महत्त्वपूर्ण हुने बताए।युएईका प्रशिक्षक रोबिन सिंहले विश्वकपमा सुपर १२ मा पुग्न नसके पनि आफ्नो टिमले राम्रो प्रदर्शन गरेको बताए। उनले नेपालसँग श्रृंखलाका लागि यूएई आत्मविश्वासी रहेको बताए।&n

युएईविरुद्ध एकदिवसीय सिरिज खेल्दै नेपाल

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमले आफ्नो घरेलु मैदानमा सोमबार (भोलि) युएईविरुद्धको ३ खेलको एकदिवसीय सिरिज खेल्दै छ। नेपालले दोस्रो खेल ३० कात्तिकमा खेल्दा अन्तिम खेल २ मंसिरमा खेल्नेछ।प्रशिक्षक मनोज प्रभाकरले युएईसँगको सिरिजलाई क्रिकेट विश्वकप लिग २ अन्तर्गत नामिबियाविरुद्ध खेलको तयारीका लागिसमेत महत्वपूर्ण हुने बताए।उनले भने‚ ‘युएई बलियो छ, भर्खरै विश्वकप खेलेर आएको टिमविरुद्ध प्रतिस्पर्धा गर्न पाउनु राम्रो अवसर हो।’ उनले नेपाली टिममा सुधार हुँदै गएक

इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी र लिभरपुलले बराबरी खेल्दै अङ्क बाँडे

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटी र लिभरपुलले बराबरी खेल्दै अङ्क बाँडेका छन् । गएराति भएको खेलमा सिटी र लिभरपुलले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । खेलको पाँचौँ मिनेटमा नै सिटीका केभिन डी ब्रुएनले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको १३ औँ मिनेटमा लिभरपुलका डिएगो जोटाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । यस्तै, सिटीका ग्राबियल जिससले खेलको ३६औँ मिनेटमा गोल गर्दै २–१ को अग्रता दिलाए । खेलकाे ४६औँ ...

युभेन्ट्स र नेपोलीले बराबरी खेल्दै अंक बाँडे

काठमाडौँ – इटालियन सिरी ‘ए’मा बिहीबार राति युभेन्ट्सले घरेलु मैदानमा नेपोलीसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । एक गोलले पछि परेको युभेन्ट्स बराबरी गर्न सफल भएको थियो । खेलको २३ औं मिनेटमा ड्रिएस मेर्टिन्सको गोलसँगै नेपोलीले १-० को अग्रता बनायो । खेलको ५४ औं मिनेटमा फेडरिको चिइसाले बराबरी गोल गरे । बाँकी समय […]

आईपीएलको एलिमिनेटरमा आज कोलकाता र बेङ्ग्लोर खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको एलिमिनेटरमा आज कोलकाता नाइट राइडर्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर खेल्दै छन् । खेल बेलुका पौने ८ बजे सारजाहमा हुनेछ । आजको खेलको विजेताले फाइनल प्रवेशका लागि दिल्लीसँग खेल्ने छ । गएराति भएको खेलमा दिल्ली चेन्नई सुपर किङ्ग्ससँग पराजित भएको थियो । जितसँगै चेन्नई फाइनलमा पुगेको छ ।

तोरन्ल खेलको महत्त्व : खेल्दै सिक्दै, संरक्षणका लागि प्रतियोगिता

म्याग्दी : खेललाई आफू अनुरुप बुझ्न सकिन्छ। कोही रमाइलो र समय व्यतित गर्न खेल्छन्। कसै शारीरिक अभ्यासका लागि त कोही  मनोरञ्जनका लागि खेल्छन्। खेलको अर्को महत्वपूर्ण पक्ष हो यसको व्यवसायीकरण।  खेललाई जसरी बुझेपनि यसको आफ्नै महत्त्व छ। केही मनोरञ्जनका र अभ्यासका लागि खेलिने खेल बाहेक पनि ठाँउ अनुसार अन्य खेलसमेत…

इटालीद्वारा अपराजित खेलको कीर्तिमान बराबर

इटालीले विश्वकप छनोट अन्तरगतको खेलमा स्वीटजरल्याण्डसँग गोलरहित बराबरी खेलेको छ । बराबरीसँगै युरोपियन विजेताले लगातार ३६ खेलको अपराजित यात्राको कीर्तिमानलाई बराबरी गरेको छ । विश्वकप छनोट खेलमा लगातार दोस्रोपटक बराबरी खेल्दै इटालीले स्पेनले सन् २००७ देखि २००९ को बीचमा बनाएको ३५ खेलको अपराजित यात्रालाई उछिन्यो भने ब्राजिलले सन् १९९३ देखि १९९६ सम्म बनाएको ३६ खेलको कीर्तिमानलाई बराबरी गर्यो ।समूह सी अन्तरगतको खेलमा इटाली हाबी भए पनि अवसरहरूलाई गोलमा परिणत गर्न सकेन । दोस्रो हाफमा जर्जिन्हो

ललितपुर र धनगढीले बराबरी खेल्दै अङ्क बाँडे

काठमाण्डाै – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा ललितपुर सिटी एफसी र धनगढी एफसीले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।  त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा साढे पाँच बजे सुरु भएको खेलमा ललितपुर र धनगढीले एक–एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । धनगढीका लागि खेलको ७२ औँ मिनेटमा ओलावाले ओलाडिपो आफिजले गोल गर्दा ललितपुरका लागि ७८ औँ मिनेटमा रञ्जन विष्टले गोल गरे ।  धनगढी तीन खेलमा चार अङ्क बटुल्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने तीन खेलमा दुई अङ्क जोडेको ललितपुर पुछारमा छ ।  ...