हसनलाई तीन खेलको प्रतिबन्ध

अलराउण्डर शकिब अल हसनलाई ढाका प्रिमियर लिग टी-ट्वान्टी क्रिकेटमा तीन खेलको प्रतिबन्ध लागेको छ । बंगलादेश क्रिकेट बोर्डले शनिवार मोहम्मदान स्पोटिङ क्लबबाट खेलिरहेका हसनलाई तीन खेलको प्रतिबन्ध लगाएको हो । यस्तै हसनलाई ५ लाख टाका जरिवाना समेत गरिएको छ । ढाका प्रिमियर लिग अन्तर्गत शुक्रवार खेल भावना विपरित कार्य गरेको भन्दै बोर्डले प्रतिबन्ध र जरिवाना गरेको हो । कप्तान समेत रहेका हसनले शुक्रबार अबाहानी लिमिटेडविरुद्ध अम्यायारले आउट नदिएपछि स्टम्प खुट्टाले हान्दै उखेलेर फालेका थिए ।

सम्बन्धित सामग्री

मौरिन्होलाई चार खेलको प्रतिबन्ध

एजेन्सी – इटालियन क्लब एस रोमाका पोर्चुगिज प्रशिक्षक जोसे मौरिन्होलाई चार खेलको प्रतिबन्ध लागेको छ । युरोपा लिगको फाइनलपछि इङ्लिस रेफ्री एन्थोनी टेलरसँग भिडेको भन्दै रोमाका प्रशिक्षक जोसे मौरिन्होलाई युइएफएले चार खेलको प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध खेलपछि कार पार्कमा भएको घटनासँग सम्बन्धित छ, जहाँ ६० वर्षीय मौरिन्होले टेलरलाई गालीगलौज गरेका थिए । खेल […] The post मौरिन्होलाई चार खेलको प्रतिबन्ध first appeared on Hamro Khelkud.

लेवान्डोस्कीको तीन खेलमा प्रतिबन्ध यथावत्

स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीमाथिको तीन खेलको प्रतिबन्ध यथावत् रहेको छ । स्पेनिस ला लिगाअन्तर्गत ओसासुनाविरुद्धको खेलमा गोल गरेपछि लेवान्डोस्कीले विवादास्पद रूपमा खुसी मनाएका थिए । रेफ्रीले लेवान्डोस्कीमाथि तीन खेलमा प्रतिबन्ध...

क्लबविहिन रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध

काठमाडौं । म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई फुटबल एसोसिएसनले दुई खेलमा प्रतिबन्ध लगाएको छ । अप्रिलमा एभर्टन विरुद्धको खेलमा पराजित भएपछि एभर्टनका समर्थकको फोन फुटाएको आरोपमा रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध लगाइएको हो । साथै उनलाई ५० हजार पाउण्ड जरिवाना समेत सुनाइएको छ । मंगलबार मात्रै युनाइटेडसँग आपसी सम्झदारी सम्झौता तोडेपछि रोनाल्डो अहिले क्लबविहिन छन् […]

लेवान्डोस्कीलाई तीन खेलको प्रतिबन्ध

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीलाई तीन खेलको प्रतिबन्ध लागेको छ । स्पेनिस फुटबल महासंघ (आरएफईएफ) ले लेवान्डोस्कीलाई तीन खेलको प्रतिबन्ध सुनाएको हो । गत साता ओसासुनामाथि २–१ को जित निकालेको खेलमा लेवान्डोस्कीले रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । ३४ वर्षीय फरवार्डले ओसासुनाका डेभिड गार्सियाको अनुहारमा (एल्बो) कुहिनोको प्रयोग गरेपछि दोस्रो […]

श्री भगवतीका प्रशिक्षक कर्मचार्यलाई तीन खेलको प्रतिबन्ध

श्री भगवतीका मुख्य प्रशिक्षक शैलेश कर्मचार्यलाई तीन खेलको प्रतिबन्ध लागेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार बी डिभिजन लिग क्लबका मुख्य प्रशिक्षक कर्माचार्यलाई प्रतिबन्ध लागेको जनाएको छ ।लिग अन्तर्गत बाँसबारीसँग पराजित भएपछि श्री भगवती क्लबका पदाधिकारीहरु मैदानमा प्रवेश गरेर रेफ्री सुमन श्रेष्ठमाथि हातपात गरेका थिए । त्यस्तै श्री भगवती क्लबलाई ५० हजार जरिवाना गरिएको एन्फाले जनाएको छ । श्री भगवती क्लब बाँसबारीसँग २–१ ले पराजित भएको थियो । एन्फाले श्री भगवतीका म्यानेजर दिपेन्द

मौरिन्होलाई दुई खेलको प्रतिबन्ध

एजेन्सी – इटालियन क्लब रोमाका पोर्चुगिज मुख्य प्रशिक्षक जोसे मौरिन्होलाई दुई खेलको प्रतिबन्ध लागेको छ । इटालियन फुटबल फेडेरेसनले उनलाई दुई खेलको प्रतिबन्धसँगै २० हजार युरो जरिवाना सुनाएको छ । यससँगै उनी अब इटालियन सिरी ‘ए’ मा स्पेजिया र एटलान्टाविरुद्धको खेलमा टच लाइनमा हुनेछैनन् । शनिबार राति हेलास भेरोनाविरुद्धको खेलमा रातो कार्ड पाएका थिए । […]

ब्राजिली आल्भेसलाई दुई खेलको प्रतिबन्ध

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका ब्राजिलियन भेट्रान डिफेन्डर ड्यानी आल्भेसलाई दुई खेलको प्रतिबन्ध सुनाइएको छ । स्पेनिस फुटबल फेडेरेसन (आरएफइएफ) ले राइट ब्याक आल्भेसलाई २ खेलको प्रतिबन्ध सुनाएको हो । आल्भेसले एट्लेटिको म्याड्रिडमाथि ४–२ को जित निकालेको खेलमा सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । सुरुवाती गोलमा असिस्ट दिएका आल्भेसले त्यसपछि गोल गरेका थिए […]

एट्लेटिको म्याड्रिडका फरवार्डलाई तीन खेलको प्रतिबन्ध

एजेन्सी – युइएफएले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडका बेल्जियन फरवार्ड यान्निक कारास्कोलाई तीन खेलको प्रतिबन्ध लगाएको छ । यान्निकले च्याम्पियन्स लिग अन्तरगत समूह चरणको अन्तिम खेलमा पोर्टाेविरुद्धको खेलमा रातो कार्ड पाएका थिए । यो कारवाहीले एट्लेटिको म्याड्रिड र प्रशिक्षक डिएगो सिमिओन दुवैलाई झट्का लागेको छ । युइएफएको अनुशासन कमिटिले शुक्रबार उनलाई तीन खेलको प्रतिबन्ध सुनाएको हो […]

इब्राहिभोमिक र लुकाकुलाई एक खेलको प्रतिबन्ध

कोपा इटालिया फुटबल प्रतियोगिताका दौरान मंगलबार मैदानमै झगडा गरेका दुुई स्टार फुटबलर ज्लाटान इब्राहिभोमिक र रोमियो लुकाकुमाथि एक खेलको प्रतिबन्ध लागेको छ । एसी मिलानका स्विडिस स्टार इब्राहिभोमिकले यस खेलमा इन्टर मिलानका बेल्जियन स्टार लुकाकुुलाई गधा भनेका थिए । यता, लुकाकुले पनि इब्राहिभोमिक र उनकी पत्नी समेतलाई गाली दिएका थिए । त्यसपछि रेफ्रीले दुुबै खेलाडीलाई पहेंलो कार्ड देखाएका थिए । दुुबै खेलाडी अपशब्द प्रयोग गर्दै एकअर्कासँग झगडा गरिरहेको भिडियो फुटेज खेलपछि भाइरल बनेको थियो ।  कत

म्यानचेष्टर युनाइनेडका फरवार्ड कभानीलाई तीन खेलको प्रतिबन्ध

१७ पुस, काठमाडौं । म्यान्चेष्टर युनाइटेडका फरवार्ड एडिनसन कभानीलाई तीन खेलको प्रतिबन्ध लगाइएको छ । सामाजिक सञ्जाल इन्स्टाग्राममा आपत्तिजनक शब्द पोस्ट गरेको भन्दै उरुग्वेका यी फरवार्डलाई ३ खेलको प्रतिबन्धसहित १ मिलियन पाउण्ड आर्थिक जरिमाना गरिएको हो । ३३ वर्षिया फरवार्डले अपमानजनक र अनुचित शब्द प्रयोग गर्ने आरोपमा फुटबल एसोसियनले उनलाई दोषी ठहर गरेको छ । […]