एजेन्सी – इटालियन क्लब एस रोमाका पोर्चुगिज प्रशिक्षक जोसे मौरिन्होलाई चार खेलको प्रतिबन्ध लागेको छ । युरोपा लिगको फाइनलपछि इङ्लिस रेफ्री एन्थोनी टेलरसँग भिडेको भन्दै रोमाका प्रशिक्षक जोसे मौरिन्होलाई युइएफएले चार खेलको प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध खेलपछि कार पार्कमा भएको घटनासँग सम्बन्धित छ, जहाँ ६० वर्षीय मौरिन्होले टेलरलाई गालीगलौज गरेका थिए । खेल […]
The post मौरिन्होलाई चार खेलको प्रतिबन्ध first appeared on Hamro Khelkud.