एजेन्सी – इटालियन क्लब रोमाका पोर्चुगिज मुख्य प्रशिक्षक जोसे मौरिन्होलाई दुई खेलको प्रतिबन्ध लागेको छ । इटालियन फुटबल फेडेरेसनले उनलाई दुई खेलको प्रतिबन्धसँगै २० हजार युरो जरिवाना सुनाएको छ । यससँगै उनी अब इटालियन सिरी ‘ए’ मा स्पेजिया र एटलान्टाविरुद्धको खेलमा टच लाइनमा हुनेछैनन् । शनिबार राति हेलास भेरोनाविरुद्धको खेलमा रातो कार्ड पाएका थिए । […]