एशेजको पहिलो खेलको लागि इंग्ल्यान्डको प्लेइङ-११ घोषणा

एजेन्सी – विश्वको सर्वाधिक प्रतिष्ठित द एशेज सिरिज अन्तर्गत पहिलो खेलको लागि घरेलु टोली इंग्ल्यान्डले आफ्नो प्लेइङ ११ सार्वजनिक गरेको छ । अष्ट्रेलियासँगको पाँच खेलको सिरिज अन्तर्गत पहिलो खेल शुक्रबारदेखी बर्मिङ्घममा सुरु हुँदैछ । खेल शुक्रबार ३ : ४५ देखी सुरु हुनेछ । बेन स्टोक्सको कप्तानीमा इंग्ल्यान्डले पहिलो खेलको लागि आफ्नो प्लेइङ ११ दुई दिन […] The post एशेजको पहिलो खेलको लागि इंग्ल्यान्डको प्लेइङ-११ घोषणा first appeared on Hamro Khelkud.

सम्बन्धित सामग्री

आइपिएलमा २१ खेलको सेड्युल जारी, चेन्नई र बैंगलोरबिच पहिलो खेल

इन्डियन प्रिमियर लिग (आइपिएल-२०२४) को २१ खेलको खेल तालिका सार्वजानिक गरिएको छ। दोस्रो चरणको खेल तालिका भने भारतमा हुने लोकसभा चुनावको मिती घोषणा पछि जारी गरीने जनाइएको छ। टी-२० फर्म्याटमा आयोजना हुँदै आएको प्रतियोगिताको यो १७ औं संस्करण हो। पहिलो चरण अन्तर्गत २२ मार्च देखी ७ अप्रिल सम्मको खेल तालिका बिहीबार घोषणा गरिएको हो। यो […]

नेपालसँग खेल्ने युएईको टोली घोषणा, मुस्तफा फर्किए

काठमाडौ (हाम्रो खेलकुद) – अनुभवी खेलाडी रोहन मुस्तफालाई समेट्दै युएईले नेपालसँग खेल्ने तीन ओडिआई खेलको सिरिजको लागि १५ सदस्य टोली घोषणा गरेको छ । सिपी रिजवानको कप्तानीमा घोषणा टोलीले युएईले टि२० विश्वकप खेल्दाका १० खेलाडी राख्दै बलियो टोली घोषणा गरेको छ । घोषणा टोलीमा बृत्य अरविन्द, श्रीलंकाविरुद्ध ह्याट्रिय लिने स्पिनर कार्तिक मयाप्पन, मुस्तफा, मोहम्मद वासिम, […]

हरिशंकरलाई पहिलो पटक समेट्दै रोहितको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते युवा ब्याटर हरिशंकर शाहलाई पहिलो पटक समेट्दै नेपालले युएईसँग हुने तीन ओडिआई खेलको सिरिजको लागि टोली घोषणा गरेको छ । सोमबार देखि घरेलु मैदानमा हुने तीन ओडिआई खेलको सिरिजको लागि नेपालले १६ सदस्य टोली घोषणा गरेको छ । घोषणा टोलीमा कुशल भुर्तेल, स्पिनर ललितनारायण राजवंशी, भीम सार्की, कमलसिंह ऐरी, […]

पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टोली घोषणा

पाकिस्तानविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक प्रवेश कटुवालले शुक्रबार आफ्नो टोली घोषणा गरेका हुन् । मैत्रीपूर्ण खेलका लागि पाकिस्तानको राष्ट्रिय टोली नोभेम्बर १३ मा नेपाल आउनेछ । मैत्रीपूर्ण खेल नोभेम्बर १६ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।एन्फाले खेलको टिकट मूल्य सामान्य प्यारापिटको लागि  ५०० र भिआइपी प्यारापिटको लागि एक हजार तोकिएको छ । एक भाग्यशाली विजेताले ब्राजिल र क्यामरुन बीचको विश्वकप खेलको टिकट पनि जित्नेछ ।नेपाली टोली :गोलकिपर :

बंगलादेशविरुद्धको खेलका लागि राष्ट्रिय टिमको घोषणा

काठमाडौँ – बंगलादेशविरुद्ध आगामी ११ असोजमा दशरथ रंगशालामा हुने मैत्रीपूर्ण फुटबल खेलको लागि राष्ट्रिय टिमको घोषणा गरिएको छ। नेपाली टिमका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले दुई नयाँ खेलाडी समेट्दै राष्ट्रिय टोली घोषणा गरेका हुन्। हुमगाईंले टोलीमा युवा फरवार्डद्वय ऋतिक खड्का र आशिष चौधरीलाई समेट्दा अनुभवी खेलाडी नवयुग श्रेष्ठ, भरत खवास तथा यसअघि टिममा स्थान बनाएका आयुष […]

नवयुगलाई बाहिर राख्दै ४ गोलरक्षकसहित राष्ट्रिय टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले अर्को साता बंगलादेशविरुद्ध हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको लागि अन्तिम टोली घोषणा गरेको छ । नेपाल र बंगलादेशबीच खेल दशरथ रंगशालामा असोज ११ गते हुँदैछ । प्रशिक्षक प्रदीप हुमागाईले दुई नयाँ खेलाडी समेट्दै राष्ट्रिय टोली घोषणा गरेका हुन् । युवा फरवार्डद्वय ऋतिक खड्का र आशिष चौधरी टिममा पर्दा […]

दुई मैत्रीपूर्ण खेलको लागि ब्राजिलको टोली घोषणा, जेसस परेनन्

एजेन्सी – ब्राजिल फुटबल कन्फेडेरेसन (सिविएफ) ले दुई मैत्रीपूर्ण खेलको लागि टोली घोषणा गर्दा यो सिजन इंग्लिस प्रिमियर लिगमा उच्च प्रदर्शन गरिरहेका आर्सनलका फरवार्ड गाब्रियल जेसससँगै गेब्रिएल मार्टिनेली र गेब्रिएल मागाल्हेस ब्राजिलको राष्ट्रिय टोलीबाट बाहिरिएका छन् । ब्राजिली प्रशिक्षक टिटेले कतार विश्वकप २०२२ अघिको दुई मैत्रीपूर्ण खेलका लागि २६ सदस्यीय टोली घोषणा गर्दा आर्सनलका यि […]

जिम्बावे ए सँग खेल्ने नेपालको एकदिवसिय टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले जिम्बावे ए सँग खेल्ने तीन एकदिवसिय अभ्यास खेलको लागि सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्य टोली घोषणा गरेको छ । घोषणा टोलीमा विनोद भण्डारी, सुनिल धमला र किशोर महतो लगायतका खेलाडी छन् । यो सिरिज ओडिआई र लिष्ट ए कुनैपनि मान्यता प्राप्त नहुँदा अभ्यास मानिनेछ । सुनिल धमला घरेलु क्रिकेटमा ५० ओभरको […]

डन्डिबियो खेलको संरक्षण

नेपाल सरकारले २०७४ सालमा डन्डिबियोको साटो भलिबल खेललाई राष्ट्रिय खेल घोषणा गर्दा मलाई खुसीले फुरुङ बनाउन सकेन । बरु नरमाइलो लाग्यो डन्डिबियो र मेरो सम्बन्धलाई सम्झिएर । म डन्डिबियोको एक कुशल खेलाडी थिएँ । हामी फुर्सदका हरेक क्षणमा दुई÷चार जना साथीहरू मिलेर डन्डिबियो खेल्थ्यौं । २०३२ सालमा हामीले गाउँ पञ्चायतस्तरीय डन्डिबियो प्रतियोगिता आयोजना गरेको पनि […] The post डन्डिबियो खेलको संरक्षण appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.