युवक हत्या प्रकरणः पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

धनगढी– मंगलबार राति खुकुरी प्रहारबाट लम्की चुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको हत्या भएपछि बुधबार बिहानैदेखि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ। मृतकका आफन्तले बुधबार बिहानैदेखि राजमार्ग अवरुद्ध पारेका हुन्। प्रहरीले हत्यामा संलग्न सबैलाई पक्राउ गरी कारबाही गर्ने र अनुसन्धान भइरहेको बताएपछि केहीबेर अवरुद्ध राजमार्ग खुलाइए पनि पुनः अवरुद्ध पारिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा […]

सम्बन्धित सामग्री

बाढीले डाइभर्सन बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

काठमाडौँ । नवलपुर (नवलपरासी पूर्व)को मध्यविन्दु नगरपालिका १० मा पर्ने तीनवटा खहरे खोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । नवलपुरको मध्यविन्दु १० मा रहेको ठुलो खहरे र सानो खहरे र विनयी त्रिवेणीको जमुने खहरे खोलाको डाइभर्सन बाढीले बगाएपछि राजमार्ग अवरुद्ध भएको वडा नम्बर १औ का अध्यक्ष रणबहादुर थापाले जानकारी दिए । उनका […]

कपिलवस्तुको धानखोलामा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

६ असार, बुटवल । वर्षाका कारण पहिरो झरेपछि कपिलवस्तुस्थित पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ । कपिलवस्तुको धानखोला नजिकै सडकमा पहिरो खस्दा बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका अनुसार वर्षा नरोकिएकाले सडक खुल्न केही घण्टा लाग्नेछ ।

चालक पक्राउ नगरेपछि पूर्व पश्चिम राजमार्ग अवरुद्ध

दाङ – राप्ती गाउँपालिका- १ पुल्चोक भालुवाङ बजार र पूर्व पश्चिम राजमार्ग बन्द गरिएको छ। गएराति पौने ९ बजे लमही नगरपालिका- ३ वनगाउँमा कार र बुलेट मोटरसाइकल ठोक्किँदा राप्ती गाउँपालिका- १ भालुवाङ निवासी ३५ वर्षीय मोटरसाइकल चालक नरेन्द्र जिसीको मृत्यु भएको थियो। फरार कार चालकलाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै मृतकका आफन्त तथा स्थानीयले भालुवाङ […]

जनमत पार्टीबाट पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

काठमाडौँ– किसान आन्दोलन गर्दै आएको जनमत पार्टीले आज पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेको छ । जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले मधेसका साथै अन्य प्रदेशका जिल्लाहरूमा ठाउँ–ठाउँमा चक्काजाम गरेका हुन् । उनीहरूले प्रदर्शन गर्नुका साथै सडक छेउमा टेन्ट राखेर बसेका छन् । झण्डै डेढ महिनादेखि आन्दोलन भइरहँदा पनि सरकारले माग पूरा नगरेपछि बाध्य भएर राजमार्ग बन्द गर्नु […]

बाढीले डाइभर्सन बगाउँदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

चितवन : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गैंडाकोटको थुम्सीमा बाढीले डाइभर्सन बगाउँदा यात्रूहरूको बिचल्ली भएको छ।बिहीबार राति परेको वर्षाले थुम्सीको २३ स्मृति पुलको डाइभर्सन बगाएको हो। निरन्तर वर्षा भइरहेकाले डाइभर्सन बनाउन नसकिएको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ। पूर्व र पश्चिमबाट आएका गाडीहरूको लामो लाइन लागेको छ। यात्रुहरूको बिचल्ली भएपछि ह्युमपाइपमाथि ढुंगा भरेर पालैपालो गाडी कटाउन थालिएको इलाका प्रहरी कार्यालय गैंडाकोटकी इन्चार्ज प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले बताइन

अझै खुलेन पूर्व–पश्चिम राजमार्ग

शुक्रबारदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग अझै खुलेको छैन । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको बडेरा र बनकट्टीमा रहेको डाईभर्शन बाढीले बगाएपछि राजमार्ग अवरुद्ध भएको हो । शुक्रबार बिहानै बाढीले ती दुबै डाइभर्सन बगाएपछि भुमहीदेखि सुनवल पुग्ने ६ किलोमिटर दुरीको बाटो अवरुद्ध भएको छ भने सुनवल नगरपालिका ४ स्थित तुरिया पुल पनि क्षति भएपछि सुनवलदेखि खैरेनी पुग्ने बाटो पनि अवरुद्ध छ । पूर्वपश्चिम यात्रा गर्ने यात्री एवं सवारी साधनहरु अहिले जिल्लाको वैकल्पिक बाटो भुमही–भैरहवा बाइपास हुँदै आवत

पूर्व-पश्चिम राजमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र

नवलपरासी : अविरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्ग विभिन्न ठाउँमा अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन्।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको वडा नम्बर १० र ११ मा पर्ने मौराटाँडी क्षेत्र, राजमार्ग विस्तारका क्रममा बनाइएका डाइभर्सन र सुनवल नगरपालिकास्थित तुरीया खोलाको पुलमा क्षति हुँदला राजमार्ग अवरुद्ध भएको हो। राजमार्ग अवरुद्ध हुँदा यात्रुहरु राजमार्गमै अलपत्र परेका छन्। राजमार्गमा सवारीसाधनहरुको लामो लाइन लागेको छ।अवरुद्ध राजमार्ग खुलाउन केही समय लाग्ने स्थानीय प्रशासनले बताएको छ। रा

नवलपुरमा डाइभर्सन बगाउँदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी : अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको २३ स्मृति नजिक बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधुसुदन सिंहका अनुसार बिहीबार राति करिब ९ बजेको समयमा डाइभर्सन बाढीले बगाएपछि पूर्णरूपमा राजमार्ग अवरुद्ध भएको हो।नारायणगढ–बुटवल सडक विस्तारका क्रममा बनाइएको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग अवरुद्ध भएको हो। निरन्तर पानी परिरहेको र डाइभर्सनमा पूर्णरूपमा क्षति पुगेकाले तत्काल मर्मत गरी सञ्चाल

सर्लाहीमा एक किशोरीको शंकास्पद मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्ध

सर्लाहीमा एक किशोरीको शंकास्पद मृत्यु भएको भन्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।लालबन्दी नगरपालिका वडा नम्बर १७ स्थित रानीगञ्जकी किशोरी प्रियंका भुजेलको हत्या भएको भन्दै दोषीलाई कारवाहीको माग गर्दै बुधबार स्थानीयवासीहरूले लालबन्दीस्थित ईलाका प्रहरी कार्यालय अगाडि राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका हुन् । १६ वर्षीया प्रियंका भुजेल मंगलवार राति मृत फेला परेकी थिइन् । गत साउन ३१ रातीदेखि घरबाटै बेपत्ता उनी मृत फेला परेकी थिइन् । उनको शव घरदेखि करिब ३ किलोमिटर