नवलपरासी : अविरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्ग विभिन्न ठाउँमा अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन्।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको वडा नम्बर १० र ११ मा पर्ने मौराटाँडी क्षेत्र, राजमार्ग विस्तारका क्रममा बनाइएका डाइभर्सन र सुनवल नगरपालिकास्थित तुरीया खोलाको पुलमा क्षति हुँदला राजमार्ग अवरुद्ध भएको हो। राजमार्ग अवरुद्ध हुँदा यात्रुहरु राजमार्गमै अलपत्र परेका छन्। राजमार्गमा सवारीसाधनहरुको लामो लाइन लागेको छ।अवरुद्ध राजमार्ग खुलाउन केही समय लाग्ने स्थानीय प्रशासनले बताएको छ। रा