चालक पक्राउ नगरेपछि पूर्व पश्चिम राजमार्ग अवरुद्ध

दाङ – राप्ती गाउँपालिका- १ पुल्चोक भालुवाङ बजार र पूर्व पश्चिम राजमार्ग बन्द गरिएको छ। गएराति पौने ९ बजे लमही नगरपालिका- ३ वनगाउँमा कार र बुलेट मोटरसाइकल ठोक्किँदा राप्ती गाउँपालिका- १ भालुवाङ निवासी ३५ वर्षीय मोटरसाइकल चालक नरेन्द्र जिसीको मृत्यु भएको थियो। फरार कार चालकलाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै मृतकका आफन्त तथा स्थानीयले भालुवाङ […]