जनमत पार्टीबाट पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

काठमाडौँ– किसान आन्दोलन गर्दै आएको जनमत पार्टीले आज पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेको छ । जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले मधेसका साथै अन्य प्रदेशका जिल्लाहरूमा ठाउँ–ठाउँमा चक्काजाम गरेका हुन् । उनीहरूले प्रदर्शन गर्नुका साथै सडक छेउमा टेन्ट राखेर बसेका छन् । झण्डै डेढ महिनादेखि आन्दोलन भइरहँदा पनि सरकारले माग पूरा नगरेपछि बाध्य भएर राजमार्ग बन्द गर्नु […]

सम्बन्धित सामग्री

लोसपा असन्तुष्ट पक्षधरका नेताहरूले गरे जनमत पार्टीको आन्दोलनलाई समर्थन

प्रदेश २ का प्रमुख प्रतिपक्षी दलका नेताहरूले धनुषाको गोदारमा भएको घटनामा जनमत पार्टी प्रति सहानुभूति प्रकट गर्दै प्रहरीले निहत्था माथि गोली प्रहार गरी दमन गरेको प्रति निन्दा गरेका छन् । धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्दै जनमत पार्टीले ट्रकमा आगजनी गरेको भन्दै प्रहरीले स्थानीयलाई कुटपिट गरेको प्रति लोकतान्त्रिक समाजवादी पार्टी नेपालका असन्तुष्ट पक्षधर नेताहरूले आपत्ति जनाएका हुन् ।बुधबार जिल्ला प्रशासन कार्यालय धनुषामा प्रमुख जिल्ला अधिकारी बन्धुप्

हडतालमा उत्रियो जनमत पार्टी, सवारीसाधन तोडफोड

जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टी हडतालमा उत्रिएको छ । आइतबार सिरहामा ‘आमहडताल’ भन्दै जनमतका नेता–कार्यकर्ताले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । आमहडताल उल्लंघन गरेको भन्दै प्रदर्शनकारीले जथाभावी सवारीसाधन तोडफोडसमेत गरेका छन् । औरही गाउँपालिकाबाट गहुँको बिउ लुटेको आरोपमा पक्राउ परेका किसानको रिहाइको माग गर्दै सवारीसाधनलगायत ठप्प पारिएको छ ।...