कांग्रेसमा नयाँभन्दा पुरानैलाई अवसर

नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नयाँभन्दा पुराना नेताहरूलाई नै अवसर दिएको छ।...

सम्बन्धित सामग्री

कांग्रेसमा गुटगत आधारमा अवसर दिने अवस्था सिर्जना भयोः सांसद शर्मा

काठमाडौँ – कांग्रेस सांसद डा.सुनिल शर्माले कांग्रेसमा गुटगत आधारमा अवसर दिने अवस्था सिर्जना भएको बताएका छन्। बुधवार शेखर—गगन समूहको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन्। उनले राष्ट्रिय सभामा अवसरबाट वञ्चित हुँदै आएकालाई अवसर दिनुपर्ने बताए। उनले शेखर—गगन समूहमा पनि केही समस्या आएको बताए। उनले आममानिसले सबै मिलेर जानुपर्ने धारणा राखेकाले मिल्नुको विकल्प नभएको बताए। […]

कांग्रेसमा रूपान्तरण तथा पुस्तान्तरणको सवाल

नेपाली कांग्रेसको इतिहासमा सर्वाधिक अवसर पाएर पनि पार्टी सभापति शेरबहादुर देउवाको निराशाजनक नेतृत्वकै कारण कांग्रेसमा ‘रूपान्तरणसहित पुस्तान्तरण’को मुद्दाले प्राथमिकता पाएको मात्र नभई कांग्रेस बदलिनैपर्ने दबाबमा परेको छ । सत्ता र शक्तिकै...

कांग्रेसमा कोर्स करेक्सनको अवसर

विश्वप्रकाश सभापति, गगन भावी प्रधानमन्त्री र प्रदीप महामन्त्रीको सपना जोगाएर अघि बढे पाँच वर्षपछि कांग्रेसका लागि एकल तागतमै सत्तामा पुनरागमन टाढा हुनेछैन ।

कांग्रेसमा नयाँभन्दा पुरानैलाई अवसर

काठमाडौं । नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नयाँभन्दा पुराना नेताहरूलाई नै अवसर दिएको छ । प्रतिनिधिसभाका एक दर्जन बढी निर्वाचन क्षेत्रमा भने उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डेसहित नेताहरू पहिलो पटक प्रतिस्पर्धामा उत्रिएका छन् । तीमध्ये केही नेताले भने समानुपातिकतर्फबाट संविधानसभा, प्रतिनिधिसभाका साथै राष्ट्रियसभा सदस्यको भूमिका निर्वाह गरिसकेका छन् । अर्थात् २०७४ […]

कांग्रेसमा वैचारिक रूपान्तरण आवश्यक छ

०४७ मा प्रजातन्त्र पुनस्र्थापन भएपछि विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका प्रदीप पौडेलले नेपाल विद्यार्थी संघको नेतृत्व गर्ने अवसर प्राप्त गरे । कांग्रेसमा नेता उत्पादन गर्ने संगठनका रूपमा परिचित पार्टीको भ्रातृ...

कांग्रेसमा युवालाई नेतृत्वको अवसर छ : निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४ औं महाधिवेशनले युवाहरुलाई नेतृत्वका लागि अवसर दिने नीति अवलम्बन गरेको बताएका छन् । निधिले भने,‘कांग्रेसमा धेरै युवा प्रतिनिधि चुनिएका छन् । युवालाई सहभागीमात्रै गराएर हुँदैन । नेतृत्वको अवसर दिनुपर्छ । युवाका लागि सहजताको प्रतिबद्धता कांग्रेसमा अवलम्बन गर्नु पर्छ ।’

कांग्रेसमा को–को बन्लान सभापतिको उम्मेद्वार

कांग्रेसमा को–को बन्लान सभापतिको उम्मेद्वार उम्मेद्वारी दिन प्रदेशको मत कुर्दै देउवा र पौडेल देउवा र पौडेलले दोस्रो पुस्तालाई अवसर देलान् ? जित्नै पर्ने दबाबमा देउवा र पौडेल नेपाली कांग्रेसको चौधौं महाधिवेशनको मिति आउन अब तीन साता मात्रै बाँकी छ । त्यो मितिमा पनि महाधिवेशन हुन्छ वा हुन्न भन्ने दोधार अझै हट्न सकेको छैन । गत […]

कांग्रेसका युवा नेताहरु भन्छन् : बैचारिक विद्रोह गरेरै पार्टीमा अवसर लिन्छौं

काठमाडौं, साउन २९ । नेपाली कांग्रेसका युवा नेताहरुले नेपाली कांग्रेसको १४औं महाधिवेशन सुनिश्चितताका लागि दबाब दिंदै आगामी नेतृत्वमा युवाले अवसर पाउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार ललितपुरमा नेविसंघका पूर्व केन्द्रीय सदस्य तथा कांग्रेस नेता लाओस राईको अगुवाइमा भेला भएका युवाहरुले कांग्रेसमा अब पुस्ता हस्तान्तरण आवश्यक रहेको औंल्याएका हुन् । भेलामा नेपाली कांग्रेस संसदीय दल प्रदेश […]

वीरगंजका सामाजिक अभियन्ता कञ्चन झाले कांग्रेसबाट राजनीति गर्ने

वीरगंज : वीरगंजका सामाजिक अभियन्ता कञ्चन झाले नेपाली कांग्रेसमा आवद्ध भएर जनताको सेवामा लाग्ने बताएका छन्। झाले सामाजिक सञ्जालमार्फत नेपाली कांग्रेसमा प्रवेश गरेको बताएका हुन्। फेसबुकमा करिब २ मिनेटको भिडिओ सार्वजनिक गर्दै झाले आफू कांग्रेसमा आवद्ध भएको बताएका छन्। वीपी स्मृति दिवसको अवसर पारेर कांग्रेससँग जोडिएको औपचारिक घोषणा गरेका झा…

कांग्रेसमा मन्त्री बन्न लालयित अनुहार

काठमाडौं, साउन ४ । पार्टी नेतृत्वमा सरकार गठन भएसँगै कांग्रेसका धेरैजसो सांसद मन्त्री बन्न लालायित देखिएका छन्। प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रको गठबन्धनले झन्डै दुईतिहाइ बहुमत प्राप्त गरेपछि कांग्रेसले सरकार बनाउन अर्को आमनिर्वाचन कुर्नुपर्नेबाहेक सम्भावना देखिएको थिएन। तर, सत्ता गठबन्धन मात्र होइन, एमालेभित्रको विग्रहका कारण कांग्रेसलाई आफ्नो नेतृत्वमा सरकार बनाउने अवसर प्राप्त […]