कांग्रेसमा रूपान्तरण तथा पुस्तान्तरणको सवाल

नेपाली कांग्रेसको इतिहासमा सर्वाधिक अवसर पाएर पनि पार्टी सभापति शेरबहादुर देउवाको निराशाजनक नेतृत्वकै कारण कांग्रेसमा ‘रूपान्तरणसहित पुस्तान्तरण’को मुद्दाले प्राथमिकता पाएको मात्र नभई कांग्रेस बदलिनैपर्ने दबाबमा परेको छ । सत्ता र शक्तिकै...

सम्बन्धित सामग्री

रूपान्तरण अभियानपछिको ऊर्जा

जनतासँग माओवादीको विशेष रूपान्तरण अभियान लक्ष्य र उद्देश्यमा सफल भएको छ । टोल कमिटीदेखि संगठन गठन–पुनर्गठन भएका छन् । कतिपय निष्क्रिय रहेका कमिटी पनि अहिले सक्रिय भएका छन् । संगठन थप सृदृढ भएको...

रूपान्तरण कक्षाले फेरिँदै बालविवाहसम्बन्धी धारणा

बैतडी : रूपान्तरण कक्षाले बालविवाहसम्बन्धी धारणा परिवर्तन भइरहेको पाइएको छ। बुधबार दोगडाकेदार गाउँपालिका कार्यालयमा स्थानीय तह र किशोरकिशोरी अन्तरक्रिया कार्यक्रमका सहभागीले रूपान्तरण कक्षाले बालविवाहसम्बन्धी धारणा परिवर्तन हुँदै गएको बताएका हुन्।उमेर नपुग्दै छोराछोरीको विवाह गर्ने चलन रहेको भए पनि रूपान्तरण कक्षाले २० वर्ष पुगेपछि मात्रै विवाह गर्नुपर्ने कुरा चित्तबुझ्दो भएको दोगडाकेदार गाउँपालिका-७ का वीरभान कार्कीले बताए। रूपान्तरण कक्षामा बालविवाहका साथै क्षमता अभिवृद्धि, छुवाछुत, कानुन

कर्मकाण्ड होइन रूपान्तरण

सत्तासिन दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले तीनमहिने रूपान्तरण अभियान सकिएको घोषणा गर्दा स्थानीय जनता तथा उक्त पार्टीका समर्थक तथा शुभचिन्तक छक्क परेका छन् । उता जनतामाझ कुनै पनि नयाँ सन्देश दिन नसकेको रूपान्तरण अभियानको वास्तवमा उद्देश्य के थियो ? स्वयम् उनीहरू नै अन्योलग्रस्त छन् । पार्टीका नेता तथा कार्यकर्ताको केन्द्रदेखि प्रदेश हुँदै स्थानीय तहसम्म […] The post कर्मकाण्ड होइन रूपान्तरण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कांग्रेस नेतृत्वलाई दबाब बढाउन रूपान्तरण संवाद

कांग्रेस रूपान्तरण अभियानले केन्द्रीय समिति बैठकमा दबाब बढाउन ‘रूपान्तरण संवाद’ थालेको छ । अभियानले पहिलो चरणमा ७७ वटै जिल्लाबाट आएका सुझाव समेटेर शनिबारबाट चरणबद्ध संवाद थालेको हो । सोहीअनुसार अभियानले वाल्मीकि क्याम्पसमा प्राध्यापकहरूसँग...

विष्णु रिजालको टिप्पणी : माओवादी विचौलियामा रूपान्तरण

काठमाडौं: नेकपा (एमाले) का प्रचार विभाग उपप्रमुख विष्णु रिजालले माओवादी उग्रवामपन्थी दलबाट विचौलिया दलमा रूपान्तरण भएको बताएका छन्। जुम्लाको खलंगामा शुक्रबार विहान आयोजित पत्रकार सम्मेलनमा उनले माओवादीको शक्ति निरन्तर घटिरहे पनि नेताको महत्वाकांक्षा बढिरहेकोले माओवादीलाई उग्रवामपन्थी दलबाट विचौलिया दलमा रूपान्तरण गरेको बताएका हुन्।  उनले भने, ‘माओवादीको शक्ति निरन्तर घटिरहेको छ, नेताको महत्वाकांक्षा बढिरहेको छ। यसले माओवादीलाई उग्रवामपन्थी दलबाट विचौलिया दलमा रूपान्तरण गरेको छ। ए

बिमा समिति प्राधिकरणमा रूपान्तरण

बिमा समिति सोमबारदेखि बिमा प्राधिकरणमा रूपान्तरण भएको छ । समितिले सोमबार एक औपचारिक कार्यक्रमबीच साइनबोर्ड परिवर्तन गरेको छ । बिमा ऐन, २०७९ जारी भएसँगै समिति प्राधिकरणमा रूपान्तरण भएको हो । ऐनबमोजिम समितिका सञ्चालक समिति...

आजबाट बीमा समिति बीमा प्राधिकरणमा रूपान्तरण

बीमा ऐन २०७९ कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारबाही प्राधिकरणमा रूपान्तरण भएको हो।

संघीय मन्त्रालयहरूलाई डिजिटल कार्यालयमा रूपान्तरण गरिँदै

सरकारले सबै संघीय मन्त्रालयहरूलाई डिजिटल कार्यालयमा रूपान्तरण गर्ने भएको छ ।डिजिटल नेपाल फ्रेमवर्क २०७६ कार्यान्वयन गर्दै सबै मन्त्रालयहरूलाई चालू आर्थिक वर्षमा डिजिटल कार्यालयमा रूपान्तरण गर्ने कार्य आरम्भ गरिने सरकारी योजनामा उल्लेख छ । “सरकारको योजनामा सबै सरकारी निकायलाई डिजिटल कार्यालयमा रूपान्तरण गर्ने लक्ष्य रहेपनि चालू आवमा कम्तीमा सबै संघीय मन्त्रालयलाई डिजिटल कार्यालयमा रूपान्तरण गर्नेछौं,” सरकारका […]

संघीय मन्त्रालयलाई डिजिटल कार्यालयमा रूपान्तरण गरिने

सरकारले संघीय मन्त्रालयलाई डिजिटल कार्यालयमा रूपान्तरण गर्ने भएको छ । आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् । डिजिटल नेपाल फ्रेमवर्क २०७६ कार्यान्वयन गरी पहिलो चरणमा संघीय मन्त्रालयहरूलाई डिजिटल कार्यालयमा रूपान्तरण गरिने बताए ।  त्यस्तै सूचना महामार्ग, डाटा सेन्टर, इन्टरनेट एक्सचेन्ज...

केपी ओलीलाई रूपान्तरण गर्न असफल : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीलाई रूपान्तरण गर्न सकिन्छ कि भनेर एमालेसँग पार्टी एकता गरे पनि रूपान्तरण गर्न नसकिएको बताएका छन् । आइतबार (आज) पोखरामा प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीलाई रूपान्तरण गर्न गरेको प्रयास सफल नभएको बताएका हुन् । उनले भने, ‘केपी ओलीलाई रूपान्तरण गर्न सकिएला कि […]