कांग्रेसमा गुटगत आधारमा अवसर दिने अवस्था सिर्जना भयोः सांसद शर्मा

काठमाडौँ – कांग्रेस सांसद डा.सुनिल शर्माले कांग्रेसमा गुटगत आधारमा अवसर दिने अवस्था सिर्जना भएको बताएका छन्। बुधवार शेखर—गगन समूहको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन्। उनले राष्ट्रिय सभामा अवसरबाट वञ्चित हुँदै आएकालाई अवसर दिनुपर्ने बताए। उनले शेखर—गगन समूहमा पनि केही समस्या आएको बताए। उनले आममानिसले सबै मिलेर जानुपर्ने धारणा राखेकाले मिल्नुको विकल्प नभएको बताए। […]