काठमाडौं । नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नयाँभन्दा पुराना नेताहरूलाई नै अवसर दिएको छ । प्रतिनिधिसभाका एक दर्जन बढी निर्वाचन क्षेत्रमा भने उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डेसहित नेताहरू पहिलो पटक प्रतिस्पर्धामा उत्रिएका छन् । तीमध्ये केही नेताले भने समानुपातिकतर्फबाट संविधानसभा, प्रतिनिधिसभाका साथै राष्ट्रियसभा सदस्यको भूमिका निर्वाह गरिसकेका छन् । अर्थात् २०७४ […]