मध्यपूर्वको सानो देश इजरायल अहिले प्रचण्ड गर्मीको चपेटामा छ। बढ्दो तापक्रमले आजित इजरायलीहरू जोखिम मोलेर पानी खोज्दै गर्मीको सामना गरिरहेको छन्। चर्को गर्मीबाट राहतको खोजीमा देशैभरका मानिसहरु प्राकृतिक पानी मुहान, सार्वजनिक समुद्री किनार र झरनामा पुगिरहेका छन्। उत्तरी इजरायलको राष्ट्रिय निकुञ्ज, गान हशालोशामा अहिले भीड लागेको छ। यहाँ पानी प्रसस्त छ। तापक्रम वर्षभरि स्थिर रुपमा […]