मारमा विद्यार्थी

टीकापुर । नेपालका लागि इजरायलका राजदूत खनान गोदरले त्यहाँ भएको आतंकवादी हमलामा नेपाली पनि परेको बताएका छन् । उनका अनुसार सुदूरपश्चिम विश्वविद्यालयबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल गएका विद्यार्थीसमेत आतंकवादी हमलाको चपेटामा परेका छन् । ‘यतिबेला इजरायल युद्धमा छ । केही नेपाली मारिएका छन्, केही हराइरहेका छन्,’ उनले भने, ‘जसमध्ये धेरैजसो सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी छन् ।’ प्यालेस्टिनी विद्रोही […]

सम्बन्धित सामग्री

प्रसाईं र बस्नेतको आन्दोलनको मारमा शैक्षिक संस्था, कतै खुला, कतै बन्द

कतै विद्यालय खुलेका छन्, कतै बन्द भएका छन् । कतिपय विद्यालय खुले पनि बसबाट जानुपर्ने विद्यार्थी जान पाएका छैनन् । त्रासका कारण कतिपय अभिभावकले बालबालिकालाई विद्यालय पठाएका छैनन् ।

निजी स्कुलका विद्यार्थी ओसार्न नियमविपरीत सार्वजनिक सवारीसाधन प्रयोग

चार सय बसले बोक्छन् निजीका विद्यार्थी, दैनिक ४८ हजार यात्रु मारमा काठमाडौं उपत्यकाभित्रका निजी स्कुलले आफ्ना विद्यार्थी ओसार्न सार्वजनिक सवारीसाधन प्रयोग गर्दा दैनिक हजारौँ सार्वसाधारणले सास्ती खेप्नुपरेको छ । ‘पिकआवर’ (बिहान ८...

अस्कलमा शिक्षकहरूबीचको द्वन्द्वले विद्यार्थी मारमा

१२ माघ, काठमाडौं । अमृत साइन्स क्याम्पस (अस्कल)मा शिक्षकहरुबीचको द्वन्द्वले विद्यार्थी मारमा परेका छन् । चलर अफ साईन्स इन कम्प्युटर साईन्स एन्ड इन्फरमेसन टेक्नोलोजी (बीएस्सी सीएसआईटी) पाँचौ र सातौं सेमेष्टरका विद्यार्थी शिक्षकहरूखको आन्दोलनको कारण पढ्न नपाएको बताउँछन् । पाँचौ सेमेष्टरका विद्यार्थी निशान मैनाली पुरै सेमेष्टरभरि जम्मा ३२ दिन पढेर परीक्षाको तयारीमा जुट्न परेको बताउँछन् । […]

महामारीको मारमा विद्यार्थी कि शिक्षक?

विगत दुई वर्षदेखि कोभिड १९ को संक्रमणका कारण सम्पूर्ण क्षेत्रमा यसको नकारात्मक असर परेको छ। समय समयमा आउने यसका विभिन्न लहरका कारण सामान्य जनजीवन उन्मुख मानवीय जनजीविका प्रभावित भइरहेको छ।...

मूल्यवृद्धिविरुद्ध विज्ञप्तिमै सीमित विद्यार्थी संगठनहरू

काठमाडौं : नेपाल आयल निगमले शुक्रबार रातिबाट उपभोक्ताको ढाड सेक्नेगरी इन्धनको मूल्य फेरि बढाएको छ। खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धनको मूल्य बढेको छ।निगमले खाना पकाउने एलपी ग्यासको प्रतिसिलिण्डर ५० रुपैयाँ बढाएको छ। अब प्रतिसिलिण्डरको मूल्य १५ सय रुपैयाँ पुगेको छ। यसअघि २५ रुपैयाँले बढ्ने गरेको ग्यासको मूल्य सिलिण्डरमै ५० बढ्दा उपभोक्ताहरू मारमा परेको छन्। गत शनिबार अखिल (क्रान्तिकारी),अनेरास्ववियू,समाजवादी विद्यार्थी युनियन,अखिल छैठौँ,अखिल क्रान्तिकारी र अखिल

विदेश अध्ययनका लागि भिसा लागेका विद्यार्थी अलपत्र

काठमाडौँ– अध्ययनका लागि विदेश जान भिसा आएर बसेका विद्यार्थीहरु करिब दुई वर्षदेखि अलपत्र परेका छन् । कोरोना महामारीका कारण विभिन्न मुलुकहरुले विद्यार्थीको आवागनमनमा प्रतिबन्ध लगाएपछि नेपाली विद्यार्थी त्यसको मारमा परेका हुन् । केही विद्यार्थीहरुले नेपालबाट विदेशी विश्वविद्यालयहरुलाई पैसा पठाएर अनलाइन कक्षामार्फत अध्यननलाई अघि बढाएका छन् भने केही विद्यार्थीहरु प्रतिबन्ध हट्ने समय कुरेर बसेका छन् । […]

अस्ट्रेलियाको कृषि भिसामा नेपाली कामदार कहिले आउन पाउँछन्?

कोरोना माहामारीका कारण पछिल्लो डेढ वर्षदेखि विद्यार्थी र दक्ष कामदारको आवागमन ठप्प भएपछि अस्ट्रेलियाको मारमा कृषि क्षेत्र परेको हो।

कृषिका विद्यार्थी कुहिरोको काग त भएका छैनौँ?

अरु पढाइ अनलाइनबाट पढ्दा नि खासै फरक नपर्ला तर प्राविधिक कृषि जस्तो विषय नि अनलाइन पढ्दा विद्यार्थीले के सिक्छन् भन्ने भानसम्म नहुँदा दुःखी र मारमा छौँ। अनलाइन पढ्नु पर्ने बाध्यता त छँदै छ अझै परीक्षा पनि अनलाइन नै हुने खबर चित्तबुझ्दो नै छैन।