युद्धको चपेटामा परेर मर्नु छैन, नेपाल फर्किन मन छ

गत शनिबार बिहान बिद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमणपछि त्यहाँ रहेका नेपालीहरु त्रसित बनिरहेका छन् । नेपाल सरकार र इजरायलस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार हाल इजरायलमा करिब ४ हजार पाँच सय जना नेपाली कामदार र २६५ जना विद्यार्थीहरु रहेका छन् । आइतबार बसको प्रतिनिधि सभा बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले दिएको जानकारी अनुसार २६५ जना […]