मास्क छुट दिएलगत्तै कोरोनाको चपेटामा इजरायल

एजेन्सी। कोरोना नियन्त्रणमा रहेको भन्दै मास्क लगाउन छुट दिएको एक सातामै इजरायलमा संक्रमित बढेका छन्। मास्क छुट दिने संसारकै पहिलो देश भएको दाबी गरेको इजरायलमा खोप लगाइसकेका नागरिकमा डेल्टा भेरियन्ट पाइएको हो। इजरायलमा आधा भन्दा बढी मानिसले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्। गत साता कोरोना नियन्त्रणका लागि अपनाईएका प्रतिबन्धात्मक व्यवस्था हटाउनुका साथै मास्क लगाउन छुट दिएको थियो।

सम्बन्धित सामग्री