प्यालेस्टिन र इजरायल द्वन्द्व : चपेटामा बालबालिका

इजरायली सेनाले कब्जा गरेको क्षेत्र र प्यालेस्टाइनमा भएका घटनामा बालबालिकाहरु सबैभन्दा बढि प्रभावित बनेका छन्। यस वर्षको शुरुदेखि हालसम्म करिब ४० प्यालेस्टाइनी बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसंघीय मानव अधिकार प्रमुख उच्चायुक्त मिशेल बाचेलेटले एक विज्ञप्तिमार्फत बताएका छन्।‘द्वन्द्वको क्रममा कुनै पनि बालबालिकालाई चोट पुर्‍याउनु गहिरो चिन्ताजनक कुरा हो। र यसवर्ष धेरै बालबालिकाको हत्या र अपाङ्गसमेत पारिएको अव्यावहारिक हो,’ अल जजीराले ब्याचेलेटलाई उद्धृत गर्दै जनाएको छ।गत