काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवापत्नी तथा कांग्रेस नेतृ आरजू राणा देउवाको शल्यक्रिया सफल भएको छ। भारतको नयाँदिल्लीस्थित ओन्कोसर्जरी म्याक्स अस्पतालमा उनको गाइनोसम्बन्धी सफल उपचार भएको हो। उनले आफ्नो शल्यक्रिया सफल भएपछि फेसबुकमा लेखेकी छन्, ‘मेरो सफल शल्यक्रिया र मेरो उपचारको लागि ओन्कोसर्जरी म्याक्स अस्पतालका अध्यक्ष प्रा. डा हरित चतुर्वेदी र डा. कंकिता बत्रा मोदीलाई धन्यवाद।’उनी उपचारको लागि भारतमै रहेको बेलामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दा