एजेन्सी – विश्व फुटबलका महान् हस्ती ब्राजिली लेजेन्ड पेलेको सफल शल्यक्रिया भएको छ । उनको सोमबार राति ट्युमर हटाउन गरिएको शल्यक्रिया सफल भएको हो । लेजेन्ड पेलेले आफ्नो कोलोनबाट ट्युमर हटाउन गरिएको सफल शल्यक्रिया भएको पुष्टि गरेका छन् । तीन पटकको विश्व च्याम्पियन पेलेले उनी नियमित स्वास्थ्य परिक्षणका लागि गत ३१ अगस्टदेखि नै साओपाउलोस्थित अल्वर्ट […]