चार वर्षपछि एपेन्डिसाइटिसको सफल शल्यक्रिया

 जिल्ला अस्पताल दार्चुलामा चार वर्षपछि एपेन्डिसाइटिसको सफल शल्यक्रिया भएको छ । डा आर्दश लिम्बू नेतृत्वको टोलीले नौगाड गाउँपालिका¬–४ का १७ वर्षीय गोविन्दसिंह धामीको सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । पेट दुख्ने, ज्वरो आउने भएको लामो समय भएपछि धामी उपचारका लागि अस्पताल आउँदा उनमा एपेन्डिसाइटिसको समस्या देखिएको थियो । जिल्ला अस्पताल दार्चुलाका डा आदर्श लिम्बु, एनेस्थेसिया सहायक बागेश्वरप्रसाद मिश्र, डा देवेन्द्र नेगी, स्क्रब नर्स लक्ष्मी धामीलगायत टोलीले एपेन्डिसाइटिसको सफलतापूर्वक शल्यक्रिया गरेको अस्पतालले...

सम्बन्धित सामग्री

प्रितीको सफल शल्यक्रिया, मैदान फर्कन तीन महिना लाग्ने

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी महत्वपूर्ण सदस्य प्रिती राईको घुँडाको सफल शल्यक्रिया भएको छ ।  सोमबार सातदोबाटोस्थित बि एन्ड बी अस्पतालमा प्रितीको सफल शल्यक्रिया भएको र अवस्था सामान्य रहेको बताइएको छ...

सरुको घुँडाको सफल शल्यक्रिया

७ असोज, हानझाउ । १९औं एसियाली खेलकुदमा भियतनाम विरुद्ध पहिलो खेलमा घाइते भएकी नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर सरु लिम्बुको घुँडाको सफल शल्यक्रिया भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार सरुको आइतबार चीनको हानझाउस्थित लोङवान अस्पतालमा सरुको घुँडाको सफल शल्यक्रिया भएको हो । वेन्झो ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा शुक्रबार भएको भियतनामविरुद्धको […]

तीस किलोग्राम ‘ट्युमर’ को सफल शल्यक्रिया

ग्रीनसिटी अस्पताल बसुन्धराले ३० किलोग्रामभन्दा बढी तौलको ‘ट्युमर’ को सफल शल्यक्रिया गरेको छ।

जनकपुरधाममा  ‘ब्रेन ट्युमर’को सफल शल्यक्रिया

जनकपुरधाम – जनकपुरधाममा पहिलोपटक ‘ब्रेन ट्युमर’को सफल शल्यक्रिया भएको छ। जनकपुरधाम उपमहानगरपालिका–४ मुरली चोकमा रहेको जनकपुर न्यूरो हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले जनकपुरधाममा पहिलो पटक सो शल्यक्रिया गर्न सफल भएको हो। जनकपुरधाम–१० देवीचोककी ६० वर्षीया देबसुनर देवी पछिल्लो ६ वर्षदेखि ब्रेन ट्युमरबाट ग्रसित रहेकोमा न्यूरो सर्जन डा. विजय कुमार राउत र उनको टिमले सफल शल्यक्रिया […]

दुर्लभ ट्युमरको विपी प्रतिष्ठानमा सफल शल्यक्रिया

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले दुर्लभ ‘ट्युमर’ को सफल शल्यक्रिया गरेको छ । घाटीको मेरुडण्ड र फोक्सोमा पुरै मासु पलाएको एक बालकको प्रतिष्ठानले सफल शल्यक्रिया गरेको हो ।  शल्यक्रिया विभागका...

ललितको सफल शल्यक्रिया

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका स्पिनर ललितनारायण राजवंशीले खुट्टाको घुँडामा लागेको चोटको सफल शल्यक्रिया भएको छ । आइतबार ललितपुरको ग्वार्कोमा रहेको भएको बि एण्ड बी अस्पतालमा विहान १० बजे सफल शल्यक्रिया भएको हो । अहिले अवस्था सामान्य रहेको ललितले हाम्रो खेलकुदलाई जानकारी दिए । ललितको शल्यक्रिया चिकित्सक अमित जोशी टोलीले गरेको थियो । […]

बसन्त चौधरीको मुटुको सफल शल्यक्रिया

काठमाडौं । उद्योगी तथा साहित्यकार बसन्त कुमार चौधरीको दुबईमा मुटुको सफल शल्यक्रिया भएको छ । दुबई भ्रमणमा रहेको वेला स्वास्थ्यमा अचानक समस्या आई हृदयघातबाट पीडित नर्भिक हस्पिटलका संस्थापक समेत रहेका चौधरीको मुटुको सफल शल्यक्रिया भएको हो । गत मंगलबार दुबई स्थित अमेरिकन हस्पिटलमा उनको मुटुको शल्यक्रिया भएको हो । शल्यक्रियापछि उनको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ । अमेरिकन हस्पिटलको टिमले उच्चतम प्रविधिको प्रयोग गरी संस्थापक चौधरीको ओपन हार्ट सर्जरी गरेको हो । सर्जरीपछि हाल उनी पोस्ट अप

ब्राजिली लेजेन्ड पेलेको सफल शल्यक्रिया

एजेन्सी – विश्व फुटबलका महान् हस्ती ब्राजिली लेजेन्ड पेलेको सफल शल्यक्रिया भएको छ । उनको सोमबार राति ट्युमर हटाउन गरिएको शल्यक्रिया सफल भएको हो । लेजेन्ड पेलेले आफ्नो कोलोनबाट ट्युमर हटाउन गरिएको सफल शल्यक्रिया भएको पुष्टि गरेका छन् । तीन पटकको विश्व च्याम्पियन पेलेले उनी नियमित स्वास्थ्य परिक्षणका लागि गत ३१ अगस्टदेखि नै साओपाउलोस्थित अल्वर्ट […]

सावित्राको घुँडाको सफल शल्यक्रिया

काठमाडौं, असार ३१ । राष्ट्रिय महिला फुटबल टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारीको घुँडाको चोटको शल्यक्रिया भएको छ । उनको कतारको दोहास्थित अस्पेटार अस्पतालमा सफल शल्यक्रिया गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । सावित्राले गत महिला लिगका दौरान चोट बोकेकी थिइन् । सशस्त्र प्रहरीको एपीएफबाट खेल्दै आएकी सावित्राको दायाँ खुट्टामा लिगामेन्ट च्यातिएको थियो । […]

बाबुराम भट्टराईको ट्युमरको सफल शल्यक्रिया

काठमाडौं / पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको सफल शल्यक्रिया सम्पन्न भएको छ। भट्टराईको पेटमा रहेको न्युरो-इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गरिएको हो। उनकी पत्नी हिसिला यामीले ट्वीटरमार्फत् सफल शल्यक्रिया भएको बताएकी छन्। साथै उनले उपचारमा संलग्न चिकित्सकलाई धन्यवादसमेत दिएकी छन्। The post बाबुराम भट्टराईको ट्युमरको सफल शल्यक्रिया appeared first on Purbeli News.