सहकारी प्रकरणमा विवादित अभिव्यक्ति दिएका मन्त्री अधिकारीलाई छानबिन समितिको निर्देशन- बोल्दा संयमित हुनुस्

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले भुमिव्यवस्था, सहकारी र गरिवी निवारणमन्त्री बलराम अधिकारीलाई सहकारीका बचतकर्ताको भावनामा चोट पुग्नेगरी अभिव्यक्ति नदिने निर्देशन दिएको छ। मन्त्री अधिकारीले बैंकबाट सस्तोमा ऋण लिएर सहकारीबाट महँगो ब्याज खानेहरू आन्दोलनमा उत्रिएको अभिव्यक्ति दिएपछि छानबिन समितिले ध्यानकर्षण जनाएको हो। बचतकर्ताको भावनामा चोट पुग्नेगरी पीडितहरूको आन्दोलन, रिले […]

सम्बन्धित सामग्री

लेखा समितिको निर्देशन मान्दै रामग्राम ९९ वर्षका लागि दिने सम्झौता रद्द

काठमाडौं- संघीय संसदको सार्वजनिक लेखा समितिको निर्देशनअनुसार लुम्बिनी विकास कोषले रामग्राम ९९ वर्षका लागि निजी कम्पनीलाई दिने निर्णय  रद्द गरेको छ। लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको अध्यक्षतमा बसेको कोषको कार्यकारिणी बैठकले उक्त निर्देशन कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो। संघीय संसदको सार्वजनिक लेखा समितिले गत माघ २० गते लुम्बिनी […]

सरकारले समितिको निर्देशन कार्यान्वयनबारे अध्ययन गर्ने

काठमाडौँ– संघीय संसदरअन्तर्गत राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठकले आर्थिक वर्ष २०७८-०७९ सम्म भएका निर्णय-निर्देशनहरूको सरकारले कार्यान्वयनको अवस्थाबारे प्रतिवेदन एक महिनाभित्र तयार गर्न सांसद महेशकुमार महराको संयोजकत्वमा उपसमिति गठन गरेको छ ।  समितिका सभापति प्रकाश पन्थको सभापतित्वमा आज बसेको बैठकले बनाएको उक्त समितिमा सदस्यहरू नन्दा चपाई र शारदादेवी भट्ट छन् । समितिको बैठक एवं […]

संघीय मन्त्रालयको संख्या घटाउन संसदीय समितिको निर्देशन

काठमाडौं, १७ कार्तिक । राष्ट्रिय सभाद्वारा गठित संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले अध्ययन गरेर आफ्नो प्रतिवेदन बुझाएको छ । समितिले संघीय मन्त्रालयको संख्या कटौती गरी १५ वटा मात्र बनाउन निर्देशन दिएको छ । आज (बिहीबार) बसेको समितिको बैठकले संघीय मन्त्रालयको संख्या १५ वटामा सीमित गर्न निर्देशन दिएको हो । त्यस्तै, संघीय तहमा […]

वैदेशिक रोजगारी : तत्काल क्षतिपूर्ति दिलाउन संसदीय समितिको निर्देशन

काठमाडौं :  वैदेशिक रोजगारीको नाममा ठगिएका युवालाई तत्काल क्षतिपूर्ति दिलाउन संसदीय समितिको निर्देशन दिएको छ। प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगारीका नाममा ठगिएका युवालाई तत्काल उनीहरुले बुझाएको रकम फिर्ता दिलाउन वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको हो। स्ट्रलिङ ओभरसिज प्रालिले १३ जना युवासँग प्रतिव्यक्ति ५ लाख १० हजार रकम बढी लिएर वैदेशिक रोजगारीमा नपठाएको भन्ने उजुरीमाथि छलफल गर्दै समितिले विभागलाई सो निर्देशन दिएको हो। समितिले व

संसदीय सुनुवाइसम्बन्धी पुस्तिका प्रकाशित गर्न समितिको निर्देशन

संसदीय सुनुवाई समितिले संसदीय सुनुवाईसम्बन्धी पुस्तिका प्रकाशित गर्ने भएको छ। समितिको शुक्रबार सिंहदरवारमा बसेको बैठकले हालसम्म भएका संसदीय सुनुवाईसम्बन्धी व्यवस्था, निर्णय प्रक्रिया तथा विभिन्न पदमा प्रस्तावित व्यक्तिहरुको सुनुवाईसम्बन्धी विवरण पुस्तिका...

नेपालमै पुनर्बिमा गर्नुपर्ने समितिको निर्देशन विवादमा

बिमा कम्पनीहरुले देशभित्रै पुनर्बिमा गर्नुपर्ने बिमा समितिको निर्णय विवादमा परेको छ । समितिको निर्देशन बिमाको सिद्धान्तविपरीत भएको भन्दै बिमकहरुले विरोध गरेपछि समिति अप्ठेरोमा परेको हो ।समितिले गत बिहीबार कम्पनीहरुलाई आन्तरिक रुपमा पत्र पठाएर सम्पूर्ण पुनर्बिमा नेपालमै गर्न निर्देशन दिएको थियो । तर देशभित्र पुनर्बिमा गर्दा जोखिम एकै ठाउँमा केन्द्रित हुने र प्राकृतिक प्रकोपलगायतका कारण एकैपटक […]

स्वदेशमै पुनर्बीमा गराउन समितिको निर्देशन

सुर्खेत, मंसिर १३ । बीमा समितिले बीमाको अन्तरराष्ट्रिय अभ्यास र सिद्धान्तविपरीत बीमा कम्पनीहरूलाई स्वदेशी कम्पनीमा नै शतप्रतिशत पुनर्बीमा गर्न ठाडो निर्देशन दिएको छ । समितिले यति मात्र नभएर आफ्नै ऐन, नियमावली तथा निर्देशिकाको अवज्ञा गर्दै पनि बीमा कम्पनीहरूलाई यस्तो निर्देशन दिएको देखिन्छ । समितिले गत हप्ता जीवन तथा निर्जीवन बीमा कम्पनीहरूलाई पत्र पठाएर यस्तो निर्देशन […]

कलेजहरुलाई अतिरिक्त शुल्क नलिन संसदीय समितिको निर्देशन

काठमाडौं, ८ भदौ । इन्जिनियरिङ कलेजहरुलाई अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले इन्जिनियरिङ कलेजहरुलाई शुल्क नलिन निर्देशन दिएको हो । आज बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले कक्षा १२ को परीक्षा र इन्जिनियरिङ कलेजको शुल्कको सम्बन्धमा अतिरिक्त शुल्क नलिन निर्देशन दिएको बुझिएको छ । कलेजहरुले स्वागत, विदाई, भ्रमण […]