काठमाडौं, साउन २१ । संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले नेपालमा संसदीय समितिको निर्देशन कार्यान्वयन गरेपनि र नगरेपनि भयो भन्ने मान्यता रहेको बताउनुभएको छ । पाण्डेले नेपालमा संसदीय समितिको निर्देशन कार्यान्वयन गरेपनि र नगरेपनि भयो भन्ने मान्यता रहेको बताउनुभएको हो । उहाँले अन्तर्राष्ट्रिय मान्यताअनुसार सम्बन्धित निकायले संसदीय समितिको निर्देशन कार्यान्वयन गर्दा कठीनाइ भयो भने […]