सरकारले समितिको निर्देशन कार्यान्वयनबारे अध्ययन गर्ने

काठमाडौँ– संघीय संसदरअन्तर्गत राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठकले आर्थिक वर्ष २०७८-०७९ सम्म भएका निर्णय-निर्देशनहरूको सरकारले कार्यान्वयनको अवस्थाबारे प्रतिवेदन एक महिनाभित्र तयार गर्न सांसद महेशकुमार महराको संयोजकत्वमा उपसमिति गठन गरेको छ ।  समितिका सभापति प्रकाश पन्थको सभापतित्वमा आज बसेको बैठकले बनाएको उक्त समितिमा सदस्यहरू नन्दा चपाई र शारदादेवी भट्ट छन् । समितिको बैठक एवं […]

सम्बन्धित सामग्री

संघीय मन्त्रालयको संख्या घटाउन संसदीय समितिको निर्देशन

काठमाडौं, १७ कार्तिक । राष्ट्रिय सभाद्वारा गठित संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले अध्ययन गरेर आफ्नो प्रतिवेदन बुझाएको छ । समितिले संघीय मन्त्रालयको संख्या कटौती गरी १५ वटा मात्र बनाउन निर्देशन दिएको छ । आज (बिहीबार) बसेको समितिको बैठकले संघीय मन्त्रालयको संख्या १५ वटामा सीमित गर्न निर्देशन दिएको हो । त्यस्तै, संघीय तहमा […]

संसदीय समितिको निर्देशन : निजगढ विमानस्थलको निर्माण यथाशीघ्र सुरु गर

३० जेठ, काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य यथाशीघ्र सुरु गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले गठन गरेको नागरिक उड्डयनसँग सम्बन्धित समस्याहरुको अध्ययन, अनुगमन र विश्लेषण गर्न गठन गरेको उपसमितिको प्रतिवेदनलाई सोमबार पारित गर्दै कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय गरेको छ । सो प्रतिवेदनमा निगजढ विमानस्थलबारे भनिएको छ, […]

निजगढ विमानस्थल निर्माण प्रक्रिया शीघ्र अघि बढाउन समितिको निर्देशन

काठमाडौं, जेठ १७ । संसद्को अन्तरराष्ट्रिय सम्बन्ध समितिले कानूनी अड्चन हटाएर निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया शीघ्र अघि बढाउन निर्देशन दिएको छ । समितिको सोमवार सिंहदरबारमा बसेको बैठकले कानून परिवर्तन गरेर भए पनि उक्त विमानस्थलको निर्माण प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो । लामो समयको अध्ययन तथा धेरै ठूलो लगानीका साथ अगाडि बढाइएको निजगढ विमानस्थलको […]

राष्ट्रिय गौरवका आयोजनाका समस्या समाधान गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ– राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्न आइपरेका रुख कटान, ठेक्का, म्याद थपलगायत समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ । सरकारी आश्वासन अध्ययन उपसमितिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाको स्थलगत अध्ययन/अवलोकन अनुगमन सम्बन्धी प्रतिवेदनका विषयमा छलफल गर्न आज आयोजित बैठकमा आयोजनाका समस्या समाधान गर्न […]

मेलम्ची आयोजना क्षेत्रको भौगर्भिक अवस्थाको अध्ययन गर्न संसदीय समितिको निर्देशन

१८ साउन, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले बाढीबाट मेलम्ची खानेपानी आयोजनामा पुगेको क्षतिको अध्ययन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । सोमबार सिंहरदरबारमा बसेको समितिको बैठकले मेलम्ची आयोजनामा भएको क्षतिको अध्ययन गर्न विज्ञ टोली बनाएर त्यसको दीर्घकालीन समाधान निकाल्न सरकारलाई निर्देशन दिएको हो । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना सञ्चालनका लागि २१ वर्षदेखिको […]

दार्चुला घटनाको छानबिन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटेकोबारे तत्काल अध्ययन तथा छानबिन गर्न प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई निर्देशन दिएको छ । समितिको आइतबार बसेको बैठकले सरकारलाई उक्त निर्देशन दिएको हो । समितिको...