अध्यक्ष सन्तोषनायण श्रेष्ठ र हालै आइपिओको अनुमति पाएको रिलायन्स स्पिनिङ मिल्सको विषयमा प्रश्न उठाउदै समूह कार्यालय प्रवेश गरेको बोर्डका एक अधिकारीले जानकारी दिए।
काठमाडौं । नेकपा एमालेको सचिव पदमा ७८ मतले पराजित भएका नेता गोकुल बास्कोटा केन्द्रीय सदस्यमा भने विजयी हुनुभएकाे छ। पदाधिकारी उम्मेदवार केन्द्रीय सदस्यको समेत स्वतः उम्मेदवार हुने व्यवस्था रहेकाे हाे। सचिवमा झिनो मतान्तरले पराजित भएका बास्कोटाले खुला केन्द्रीय सदस्यमा भने १ हजार १ सय ९५ मतका साथ विजयी हुनुभएकाे छ।