ओलीलाई भेट्न बालकाेट पुगे वामदेव

वाम एकता गराउन भन्दै केही दिन अघि मात्र बामदेवले नेकपा राष्ट्रिय एकता अभियान पार्टी खोलेका छन्। उनीहरुबीच राजनीतिक विषयमा छलफल भएको स्रोतले जनाएको छ।...

सम्बन्धित सामग्री

केपी ओली भेट्न वामदेव गौतम एमाले कार्यालयमा

काठमाडौँ- एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकता अभियानको संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न आइतबार गौतम च्यासलस्थित एमाले मुख्यालय पुगेका थिए ।  एमाले फर्किन लागेको चर्चाबीच ओलीलाई भेट्न गौतम च्यासल पुगेका हुन् । एमालेले ७० वर्षे उमेर हद हटाएपछि गौतमलाई एमाले फर्किन बाटो खुला भएको थि...

केपी ओली भेट्न वामदेव गौतम एमाले कार्यालयमा

काठमाडौँ- एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकता अभियानको संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न आइतबार गौतम च्यासलस्थित एमाले मुख्यालय पुगेका थिए ।  एमाले फर्किन लागेको चर्चाबीच ओलीलाई भेट्न गौतम च्यासल पुगेका हुन् । एमालेले ७० वर्षे उमेर हद हटाएपछि गौतमलाई एमाले फर्किन बाटो खुला भएको थि...

प्रचण्डलाई भेट्न खुमलटार पुगे वामदेव

वामदेवले आजै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेका थिए। उनी ओलीलाई भेट्न ओलीकै निवास बालकोट पुगेका थिए।...

ओलीपछि प्रचण्ड भेट्न वामदेव खुमलटारमा

काठमाडौं : नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतम नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न पुगेका छन् ।दिउँसो नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका गौतम अपरान्ह माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन्। उनले आगामी चुनावमा बाम गठबन्धन बनाएर जानुपर्ने बताउँदै आएका छन् । उनले एमाले अध्यक्ष ओलीलाई भेटेर पनि वाम गठबन्धन निर्माणमा जोड दिएका छन्। एमाले र माओवादी केन्द्र एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएपछ

ओलीलाई भेटेलगत्तै प्रचण्ड भेट्न खुमलटार पुगे वामदेव

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । उनी बिहीबार अपराह्न प्रचण्ड भेट्न पुगेका हुन् । आजै गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेका थिए । उनी ओलीलाई भेट्न ओलीकै निवास बालकोट पुगेका थिए । बालकोटमा ओलीसँग वार्ता लगत्तै उनी प्रचण्डलाई भेट्न पुगेका हुन् ।  गौतमले कम्युनिस्ट एकतामा जोड दिँदै आएका छन् भने आफ्नो पार्टीले ३ महिनासम्म एकताका लागि पहल गर्ने गौतमले यसअघि नै घोषणा गरिसकेका छन् । सोही घोषणाअनुस

ओलीलाई गौतमले भने– ठुलो पार्टीको अध्यक्षको हैसियतले एकताको पहल लिनुस्

नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ठुलो पार्टी अध्यक्षको हैसियतले एकताको पहल लिन आग्रह गरेका छन् । तत्कालिन नेकपा जोड्ने अभियानमा लागेका गौतम पार्टी निर्णय भएपछि पहिलो पटक ओलीलाई भेट्न बालकोट पुगेका थिए ।‘तत्कालिन नेकपा विभाजन भएपछि सबैभन्दा ठुलो पार्टी अध्यक्ष तपाई नै हुनुहुन्छ । तपाईले नै वाम एकता जोड्न पहल गर्नुस् त्यसपछि मात्रै माहोल बन्दै जान्छ’ गौतमको सचिवालय स्रोतले भन्यो, ‘त्यसमा केपी कमरेडले खासै प्रक्रिया दिनुभएन । बरु व

ओलीलाई भेट्न बालकोट पुगे वामदेव

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।आज बिहान भएको दुई नेताहरू बीचको भेटमा गौतमले ओलीसमक्ष सकेसम्म वाम एकीकरण, एकीकरण सम्भव नभए चुनावी मोर्चा निर्माण गर्ने विषयमा कुराकानी भएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए।एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपा भंग भएयता गौतम तटस्थ थिए। उनले फेरि पनि एकताको प्रयास गर्दै नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पुन: ए

ओलीपछि नेपालले भेटे वामदेव

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र वामदेव गौतमबीच भेटवार्ता भएको छ । शुक्रबार साँझ नेपाल र गौतमबीच भेटवार्ता भएको हो । नेपाल जनकपुरबाट काठमाडौं फर्केपछि गौतमलाई भेट्न राजधानीको नागपोखरीस्थित हरिश गौतमको कार्यालय पुगेका थिए । भेटमा दुई नेताबीच मिलेर जाने विषयमा कुराकानी भएको बताइएको छ । यसअघि शुक्रबार ओलीले गौतमलाई बालुवाटार बोलाएर आफूलाई सघाउन आग्रह गरेका थिए । तर गौतमले ओलीलाई नसच्चिएसम्म सघाउन नसकिने बताएपछि वार्ता छलफल निष्कर्षबिहीन भएको थियो ।

बालुवाटार पुगेर वामदेवले ओलीलाई भने : त्याग गरेर भए पनि पार्टी एकता गर्नुस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ। प्रतिनिधिसभा विघटनपछि एकता अभियान संचालन गरेका वामदेव उक्त निर्णय सर्वोच्चबाट बदर भएपछि पार्टी अध्यक्ष ओलीलाई भेट्न बालुवाटार पुगेका हुन्। वामदेवका प्रेस संयोजक विश्वमणि सुवेदीका अनुसार भेटका क्रममा गौतमले ओलीलाई पार्टी एकताको प्रस्ताव राखेका…