बालुवाटार पुगेर वामदेवले ओलीलाई भने : त्याग गरेर भए पनि पार्टी एकता गर्नुस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ। प्रतिनिधिसभा विघटनपछि एकता अभियान संचालन गरेका वामदेव उक्त निर्णय सर्वोच्चबाट बदर भएपछि पार्टी अध्यक्ष ओलीलाई भेट्न बालुवाटार पुगेका हुन्। वामदेवका प्रेस संयोजक विश्वमणि सुवेदीका अनुसार भेटका क्रममा गौतमले ओलीलाई पार्टी एकताको प्रस्ताव राखेका…

सम्बन्धित सामग्री

वामदेव गौतमको पार्टीको नाम : नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान

काठमाडौं : वामदेव गौतमले नयाँ पार्टीको घोषणा गरेका छन्। नेकपा एमाले त्याग गरेर वाम एकताको अभियानमा लागेका गौतमले आज नयाँ पार्टी घोषणा गरेका हुन्। राजधानीमा आयोजित एक कार्यक्रमा उनले ‘नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा गरेका हुन्। पार्टीको संयोजकमा वामदेव गौतम आफै छन्। पार्टीको केन्द्रीय कमिटीमा ७५ जना सदस्य…

शहीदको सपना साकार पार्न दृढतापूर्वक अघि बढौँ : वामदेव गौतम

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष एवं पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले शहीदहरूको सपना साकार पार्न दृढतापूर्वक अघि बढ्नुपर्ने बताएका छन्।शनिबार १४ औं गणतन्त्र दिवसका अवसरमा शुभकामना दिँदै नेता गौतमले सबै शहीदहरुलाई श्रद्धाञ्जली र सम्मान प्रकट गर्दै शहीदको सपना साकार पार्न नेपाली जनतालाई दृढतापूर्वक अगाडि बढ्न आह्वानसमेत गरेका छन्।नेपालमा राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणाको पृष्ठभूमिमा हजारौँ नेता कार्यकर्ता तथा अन्य जनताको शहादत, त्याग तपस्या र समर्पणले नै सम्भव भएक

तत्कालै दल त्याग गर्दिनँ, गर्न परे पत्रकार सम्मेलन गर्छु : आङ्बुहाङ

विराटनगर : नेकपा दाहाल–नेपाल समूहका संसदीय दलका उपनेता टंक आङ्बुहाङले तत्कालै दल त्याग नगरेको बताएका छन्।उपनेता आङ्बुहाङले थाहाखबरसँगको टेलिफोन सम्पर्कमा तत्कालै दल त्याग नगरेको र त्यागिहाले वैधानिक ढंगबाट पत्रकार सम्मेलन गरी घोषणा गरेर नै जाने बताए।‘हाम्रो अन्तिम प्रयत्न यो पार्टी एकता कायम गर्ने नै हुन्छ। यो आन्दोलनलाई बचाउने नै हुन्छ,’ उनले भने, केही गर्दा हद छोडेर नेतृत्वहरु अगाडि बढेमा दुईवटा पार्टी भएमा एक समूह अंगाल्नैपर्ने हुन्छ।’‘अहिले न