ओलीलाई भेट्न बालकोट पुगे वामदेव

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।आज बिहान भएको दुई नेताहरू बीचको भेटमा गौतमले ओलीसमक्ष सकेसम्म वाम एकीकरण, एकीकरण सम्भव नभए चुनावी मोर्चा निर्माण गर्ने विषयमा कुराकानी भएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए।एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपा भंग भएयता गौतम तटस्थ थिए। उनले फेरि पनि एकताको प्रयास गर्दै नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पुन: ए

सम्बन्धित सामग्री

प्रचण्डलाई भेट्न खुमलटार पुगे वामदेव

वामदेवले आजै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेका थिए। उनी ओलीलाई भेट्न ओलीकै निवास बालकोट पुगेका थिए।...

ओलीलाई भेटेलगत्तै प्रचण्ड भेट्न खुमलटार पुगे वामदेव

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । उनी बिहीबार अपराह्न प्रचण्ड भेट्न पुगेका हुन् । आजै गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेका थिए । उनी ओलीलाई भेट्न ओलीकै निवास बालकोट पुगेका थिए । बालकोटमा ओलीसँग वार्ता लगत्तै उनी प्रचण्डलाई भेट्न पुगेका हुन् ।  गौतमले कम्युनिस्ट एकतामा जोड दिँदै आएका छन् भने आफ्नो पार्टीले ३ महिनासम्म एकताका लागि पहल गर्ने गौतमले यसअघि नै घोषणा गरिसकेका छन् । सोही घोषणाअनुस

ओलीलाई गौतमले भने– ठुलो पार्टीको अध्यक्षको हैसियतले एकताको पहल लिनुस्

नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ठुलो पार्टी अध्यक्षको हैसियतले एकताको पहल लिन आग्रह गरेका छन् । तत्कालिन नेकपा जोड्ने अभियानमा लागेका गौतम पार्टी निर्णय भएपछि पहिलो पटक ओलीलाई भेट्न बालकोट पुगेका थिए ।‘तत्कालिन नेकपा विभाजन भएपछि सबैभन्दा ठुलो पार्टी अध्यक्ष तपाई नै हुनुहुन्छ । तपाईले नै वाम एकता जोड्न पहल गर्नुस् त्यसपछि मात्रै माहोल बन्दै जान्छ’ गौतमको सचिवालय स्रोतले भन्यो, ‘त्यसमा केपी कमरेडले खासै प्रक्रिया दिनुभएन । बरु व

ओली भेट्न वामदेव बालकोटमा, हातमा तीन विकल्प

पार्टी विभाजनपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गाली गर्दै आएका नयाँ पार्टी खोलेका वामदेव गौतम ओली निवास बालकोट पुगेका छन् ।

ओली भेट्न वामदेव बालकोटमा, हातमा तीन विकल्प

पार्टी विभाजनपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गाली गर्दै आएका नयाँ पार्टी खोलेका वामदेव गौतम ओली निवास बालकोट पुगेका छन् ।

केपी ओली र वामदेव गौतमबीच बालकोटमा भेटवार्ता

काठमाडौं - एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । ओली निवास बालकोटमा बिहीबार दुई शीर्ष नेताबीच भेटवार्ता भएको हो ।  एमाले विभाजनपछि पहिलोपटक ओलीलाई भेट्न गौतम पहिलोपटक बालकोट पुगेका हुन् । कम्युनिष्ट पार्टीबीच एकता अभियान चलाएको बताएका गौतमले ओल...

केपी ओली र वामदेव गौतमबीच बालकोटमा भेटवार्ता

काठमाडौं - एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । ओली निवास बालकोटमा बिहीबार दुई शीर्ष नेताबीच भेटवार्ता भएको हो ।  एमाले विभाजनपछि पहिलोपटक ओलीलाई भेट्न गौतम पहिलोपटक बालकोट पुगेका हुन् । कम्युनिष्ट पार्टीबीच एकता अभियान चलाएको बताएका गौतमले ओल...

ओली भेट्न बालकोट पुगे वामदेव

काठमाडौैं । नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम बालकोट पुगेका छन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका हुन् । नेताद्वयबीच भेटवार्ता जारी रहेको नेकपा राष्ट्रिय एकता अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए । पार्टीको उद्देश्य नै एकता गर्ने भएकाले सोहीअनुसार छलफल...

पुनः नेकपा एकताको प्रस्ताव लिएर बालकोट पुगे बामदेव

राष्ट्रिय एकता अभियानका संयोजक बामदेव गौतमले पुनः नेकपा एकतामा जोड दिएका छन् । बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका गौतमले एमाले, माओवादी केन्द्र र नेकपा एकिकृत...

एमाले अध्यक्ष ओलीलाई भेट्न वामदेव गौतम बालकोटमा

बालकोट पुगेका गौतमलाई ओलीले नेकपा विभाजनमा प्रचण्ड-माधव र झलनाथसँगै गौतमको पनि भूमिका रहेको बताएका छन् ।