एमाले नेताको आरोप : अदालतमा कांग्रेसको फोहोर छ (भिडिओसहित)

काठमाडौं, २० माघ । नेकपा (एमाले) का नेता तथा सांसद दयालबहादुर शाहीले अदालतमा कांग्रेसको फोहोर रहेको दाबी गरेका छन् । उनले भने,‘कांग्रेस जनताबाट बढारियो चुनावमा, अदालतमा सेटिङ मिलाएर आयो ।’ हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले न्यायमूर्तिहरु आफ्नो ठाउँमा हुनुपर्दथ्यो […]

सम्बन्धित सामग्री

सिंहदरबार : सोमबार पनि उठेन फोहोर

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको निर्देशनपछि आइतबारबाट उठ्न छोडेको सिंहदरबारको फोहोर महानगरले सोमबार पनि उठाएन।संघीय सरकारले आफूलाई नागरिकका समस्या समाधानमा सहयोग नगरेको आरोप लगाउँदै मेयर साहले सिंहदरबार, बालुवाटार र शीतलनिवासको फोहोर नउठाउन परिवर्तन सेवा प्रालिका कर्मचारीहरुलाई निर्देशन दिएका थिए।सामाजिक सञ्जालमा आइतबार बिहान एक स्टाटस लेख्दै मेयर साहले सिंहदरबारका नेताहरुलाई सिसडोलमा डम्पिङ गर्नुपर्ने र आइतबारदेखि सिंहदरबारको फोहोर नउठाउने भनेका थिए। उनको सो अभिव्यक

बालेनको गुनासोः सत्तारुढ दलकै नेताहरुबाट फोहोर विसर्जनमा अवरोध भयो

काठमाडौँ – काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)ले सत्तारुढका नेताहरुकै अगुवाइमा फोहोर विसर्जनमा अवरोध भएको आरोप लगाएका छन्। आज पनि फोहोर सहज रुपमा बञ्चरेडाँडा लग्न नसकिएको भन्दै मेयर शाहले सत्तारुढ दलका स्थानीय नेताहरुकै अगुवाइमा सडक अवरुद्ध गरिएको बताएका हुन्। सडक अवरोधमा सत्तारुढ दलका साथै प्रमुख प्रतिपक्षी नेकपा एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि साथ दिएको […]

ल्यान्डफिल साइटमा भएका उपकरण र फोहोर बोकेका गाडी तोडफोड

फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन चलखेल भएको काठमाडौं महानगरको आरोप धदिङको धुनीबेँसीस्थित बन्चरे डाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन प्रयोग गरिँदै आएका सवारीसाधन र उपकरण तोडफोड भएको छ । काठमाडौं महानगरपालिकाका दुईवटा डोजर,...

तिब्बतलाई चीनले फोहोर फाल्ने ‘डम्पिङ साइट’ बनाएको अधिकारवादीको आरोप

काठमाडौँ– तिब्बती अधिकारवादीहरुले चीनले तिब्बतलाई फोहोर फाल्ने ठाउँमा परिणत गरेको आरोप लगाएका छन् । चीनका अन्य स्थानमा उत्पादन भएका फोहोरलाई तिब्बतमा फालेर चीनले तिब्बतको पर्यावरणलाई बिगारेको तिब्बती अधिकारवादीहरुको आरोप छ । पछिल्लो समय मौसम परिवर्तनका कारण तिब्बतको पर्यावरणमा नकारात्मक असर परिरहेका बेला तिब्बती अधिकारवादीहरुले चीन सरकारले तिब्बतलाई फोहोर फाल्ने ‘डम्पिङ साइट’ बनाएको आरोप लगाएका हुन् […]

फोहोर फ्याँक्ने विषयमा सुर्खेतका दुई पालिकाबीच विवाद

सुर्खेत : फोहोर व्यवस्थापनको विषयमा जिल्लाका दुई स्थानीय तहबीच विवाद उत्पन्न भएको छ। बराहताल गाउँपालिकाले आफ्नो वनक्षेत्रमा वीरेन्द्रनगर नगरपालिकाले जथाभावी फालेको आरोप लगाएपछि विवाद उत्पन्न भएको हो।वीरेन्द्रनगर–१ को पश्चिम र बराहताल–१० को पूर्व सीमाना जोडिएको छ। वीरेन्द्रनगर नगरपालिकाले वडा नं. १ को तारेभिर नजिकै फोहोर फाल्छ। सोही स्थानमा फोहोर फाल्दा आफ्नो क्षेत्रमा परेको भन्दै बराहताल गाउँपालिकाको वडा नं. १० ले आपत्ति जनाएको हो। वीरेन्द्रनगरले फोहोर फाल्ने गरेको आधा भू&n

फोहोर संकटकाल अवस्था सिर्जना हुँदा सरकार मौन : भीम रावल

एमाले सांसद भीम रावलले काठमाडौंमा फोहोर संकटकालको अवस्था सिर्जना हुँदा सरकार मौन बसेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसद रावलले काठमाडौंमा फोहोर नउठेर संकटकालको अवस्था सिर्जना हुँदा सरकार मौन बसेको आरोप लगाए । काठमाडौंमा थुप्रिएका फोहोरले मानव स्वास्थ्यमा गम्भीर संकट निम्तिने अवस्था सिर्जना हुँदा महानगरको काम भन्दै सरकार पन्छिएको रावलको आरोप छ । ‘महानगरको मात्र जिम्मेवारी होइन, सरकारको पनि हो । ठूलाठूला कुरा गरेर मात्र हुँदैन प्रधानमन्त्रीज्यू, फोहोर उठाउ

स्थानीयबासीद्वारा बन्चरेमा फेरि फोहोर फाल्न अवरोध

काठमाडौं, जेठ १३ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको निर्देशनपछि बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन भएको दुई दिनमै फेरि अवरोध भएको छ । हचुवाको भरमा मन्त्रीले निर्णय गरेको आरोप लगाउँदै स्थानीयले माग पूरा नभएसम्म फोहोर विसर्जन गर्न नदिने अडान राखेका छन् । बिहानै फोहोर बोकेका सवारीलाई स्थानीयले बाटोमै रोकेका थिए । आन्दोलनरत स्थानीयले बाटोमा टायर […]

स्थानीयबासीद्वारा बन्चरेमा फेरि फोहोर फाल्न अवरोध

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको निर्देशनपछि बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन भएको दुई दिनमै फेरि अवरोध भएको छ । हचुवाको भरमा मन्त्रीले निर्णय गरेको आरोप लगाउँदै स्थानीयले माग पूरा नभएसम्म फोहोर विसर्जन गर्न नदिने अडान राखेका छन् ।बिहानै फोहोर बोकेका सवारीलाई स्थानीयले बाटोमै रोकेका थिए । आन्दोलनरत स्थानीयले बाटोमा टायर बालेर, ढुंगा काठ र फलामको पाइपले बाटो अवरोध गरी अवरोध गरेका थिए । स्थानीय जनप्रतिनिधि र जनताको सहमति बेगर बन्चरे ल्यान्डफिल साइटमा फोहोर ल्याएको भन्दै लगातार अवर

मेयरको घर अगाडि फोहोर फाल्दै विरोध प्रदर्शन

जनकपुरका स्थानीय जनप्रतिनिधिले मेयरको घरअघि फोहोर फालेर विरोध प्रदर्शन गरेका छन् ।चाड पर्वको अवसरमा समेत जनकपुरधाम उपमहानगरपालिकाले सरसफाइ गर्न ध्यान नदिएको भन्दै मेयर लालकिसोर साहको घरअघि स्थानीय जनप्रतिनिधिले फोहोर फालेर विरोध गरेका हुन् । उनीहरूले मेयर साहलाई पटक–पटक फोहोर व्यवस्थापनका लागि आग्रह गर्दा समेत कुनै चासो नदिएको आरोप लगाएका छन् । वडा नम्बर–१ का वडाध्यक्ष […]

फोहोर व्यवस्थापन नगरेको भन्दै वडाध्यक्षहरूले फाले मेयरकै घरअघि फोहोर

जनकपुरका स्थानीय जनप्रतिनिधिहरूले मेयरको घरअघि फोहोर फाल्दै विरोध प्रदर्शन गरेका छन् ।  चाडपर्वको अवसरमा समेत जनकपुरधाम उपमहानगरपालिकाले सरसफाइ गर्नमा ध्यान नदिएको भन्दै मेयर लालकिशोर साहको घरअघि स्थानीय जनप्रतिनिधिहरूले फोहोर फालेर विरोध गरेका हुन् ।  उनीहरूले मेयर साहलाई पटक–पटक फोहोर व्यवस्थापनको लागि आग्रह गर्दासमेत कुनै चासो नदिएको आरोप लगाएका छन् ।  शुभ दीपावली नजिकिँदै फोहोर व्यवस्थापनमा चासो नदेखाएको भन्दै केही वडाध्यक्षहरूले नगरप्रमुख साहलाई कालोमोसो दल्ने चेतावनीसमेत दिएका छन् ।...