मेयरको घर अगाडि फोहोर फाल्दै विरोध प्रदर्शन

जनकपुरका स्थानीय जनप्रतिनिधिले मेयरको घरअघि फोहोर फालेर विरोध प्रदर्शन गरेका छन् ।चाड पर्वको अवसरमा समेत जनकपुरधाम उपमहानगरपालिकाले सरसफाइ गर्न ध्यान नदिएको भन्दै मेयर लालकिसोर साहको घरअघि स्थानीय जनप्रतिनिधिले फोहोर फालेर विरोध गरेका हुन् । उनीहरूले मेयर साहलाई पटक–पटक फोहोर व्यवस्थापनका लागि आग्रह गर्दा समेत कुनै चासो नदिएको आरोप लगाएका छन् । वडा नम्बर–१ का वडाध्यक्ष […]

सम्बन्धित सामग्री

फोहोर व्यवस्थापन नगरेको भन्दै वडाध्यक्षहरूले फाले मेयरकै घरअघि फोहोर

जनकपुरका स्थानीय जनप्रतिनिधिहरूले मेयरको घरअघि फोहोर फाल्दै विरोध प्रदर्शन गरेका छन् ।  चाडपर्वको अवसरमा समेत जनकपुरधाम उपमहानगरपालिकाले सरसफाइ गर्नमा ध्यान नदिएको भन्दै मेयर लालकिशोर साहको घरअघि स्थानीय जनप्रतिनिधिहरूले फोहोर फालेर विरोध गरेका हुन् ।  उनीहरूले मेयर साहलाई पटक–पटक फोहोर व्यवस्थापनको लागि आग्रह गर्दासमेत कुनै चासो नदिएको आरोप लगाएका छन् ।  शुभ दीपावली नजिकिँदै फोहोर व्यवस्थापनमा चासो नदेखाएको भन्दै केही वडाध्यक्षहरूले नगरप्रमुख साहलाई कालोमोसो दल्ने चेतावनीसमेत दिएका छन् ।...