६ महिनादेखि नेपालमा किन रोकिइरहेछन् दुई किर्गिस्तानी हेलिकप्टर ?

 विगत ६ महिनादेखि काठमाडौँस्थित त्रिभुवन विमानस्थलमा किर्गिस्तानका २ वटा एमआई १७ हेलिकप्टर पार्किङ गरी राखिएको छ । दिल्ली जाने क्रममा ‘क्रु रेष्ट’का लागि भन्दै काठमाडौँ आइपुगेको २ किर्गिस्तानी हेलिकप्टर जनवरी १ तारिखदेखि काठमाडौँमा अलपत्र छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जनवरी १ मा बङ्गलादेशबाट काठमाडौँ आइपुगेको दुई एमआई १७ हेलिकप्टर त्रिभुवन विमानस्थलमा रोकिएका हुन् । सुरुमा बङ्गलादेशबाट नेपाल हुँदै दिल्ली जाने र २ दिन क्रु रेष्टका लागि भन्दै ती हेलिकप्टर

सम्बन्धित सामग्री

कैलासको हेलिकप्टर दुई सातादेखि स्याङबोचेमा ग्राउण्डेड

९ पुस, काठमाडौं । कैलास हेलिकप्टर सर्भिसको एक हेलिकप्टर दुई सातादेखि सोलुखुम्बु जिल्लाको स्याङबोचेमा ग्राउण्डेड भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्ला कार्यालयका प्रमुख उमेशकुमार पन्थीका अनुसार सिलिङ उडानमा रहेको कैलासको नाइन एन–एएमटी हेलिकप्टर स्याङबोचे विमानस्थलमा ग्राउण्डेड भएको छ । उनका अनुसार इन्जिनमा खराबी आएको र त्यसको पार्टपूर्जा नपाएका कारण सो स्थानमा हेलिकप्टर रोकेर […]

संखुवासभामा हेलिकप्टर दुर्घटना

काठमाडौं, २२ बैशाख । संखुवासभामा हेलिकप्टर दुर्घटना भएको छ। संखुवासभाको भोटखोलामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको हो। भोटखोला गाउँपालिका-४, सिप्रुङमा अरुण माथिल्लो जलविद्युत् आयोजनाको सामग्री बोकेको सिम्रिक एयरको हेलिकप्टर केहीबेर अघि दुर्घटनामा भएको हो। हेलिकप्टरमा चालकसहित ४ जना रहेको बताइएको छ। घटनाको विवरण आउन भने बाँकी रहेको छ। तस्वीर सौजन्य : वाङ् भोटे

हेलि एभरेष्टले थप्यो नयाँ हेलिकप्टर

१२ असोज, काठमाडौं । हेलि एभरेष्टले तेस्रो हेलिकप्टर थप गरेको छ । कम्पनीले एएस३५० बीई ए१२५ हेलिकप्टर भित्राएको हो । कम्पनीले २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवसको अवसर पारी नयाँ हेलिकप्टर भित्राएको प्रबन्ध निर्देशक फुर्वा ग्याल्जेन शेर्पाले जानकारी दिए । सिंगल इन्जिन यो हेलिकप्टर नेपालको भूगोल र मौसम सुहाउँदो मोडल रहेको कम्पनीको भनाइ छ । आकस्मिक […]

किन फासफुस भयो जहाज र हेलिकप्टर सञ्चालकहरुको हड्ताल?

काठमाडौँ- निजी हेलिकप्टर सञ्चालकहरुको संस्था (आओन)ले बुधबारदेखि गर्ने भनेको हड्ताल प्रभावित भएको छ। सरकारको चेतावनीसाथै हेलिकप्टर सञ्चालकबीचमा मतभेद भएपछि हड्ताल प्रभावित बन्न पुगेको हो। उनीहरुले सांकेतिक रुपमा सामान्य तरिकाले हड्ताल गरे पनि सबै निजी हेलिकप्टर सञ्चालकहरुको समर्थन भने पाउन सकेनन्। हेलिकप्टर पार्किङको लागि ठाउँ अभाव भएको भन्दै नेपाल नागरिक उड्यन प्राधिकरणले पार्किङको लागि काठमाडौं बाहिर अनिवार्य […]

मानिसहरु नजिकै समुद्रमा खस्यो हेलिकप्टर (भिडियोसहित)

८ फागुन, काठमाडौं । एटलान्टिक महासागरको मियामी समुद्री किनारमा मानिसहरुले नुहाइरहेको स्थान नजिकै एक हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । स्थानीय प्रहरीले सार्वजनिक गरेको भिडियोमा मानिसहरुभन्दा केही मिटर पर मात्रै हेलिकप्टर खसेको देखिन्छ । यो दुर्घटनामा तीन जना घाइते भएको समाचार एजेन्सीले जनाएका छन् । मियामी बीच प्रहरीले गरेको ट्वीट अनुसार दुर्घटना शनिबार दिउँसो करिब १ः१० […]

हेलिप्याड छैन, मन्त्रीको नजर हेलिकप्टर खरिदमा

विपद् प्रभावितलाई आपतकालीन उद्धारका लागि सबै स्थानीय तहमा हेलिप्याड निर्माण गर्ने कार्यक्रम अलपत्र रहेका बेला प्रदेश १ मा हेलिकप्टर खरिद प्रक्रिया शुरू भएको छ ।  आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले केही दिनअघि पत्रकार सम्मेलन गरी विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने हेलिकप्टर खरिदका लागि प्रक्रिया अगाडि बढाउन लागेको जानकारी दिएका थिए । संघीय सरकारले नै इटहरीको पूर्वी पृतनामा एउटा हेलिकप्टर राखेको छ । आपतकालीन उद्धार तथा राहतका लागि भनेर उक्त हेलिकप्टर राखिएको हो । संघीय सरकारसँगको समन्वयमा उक्त हेलिकप्...

पार्किङमा राखिएका हेलिकप्टर

काठमाडौं, १० पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङमा राखिएका हेलिकप्टर । तस्वीरः विमलबहादुर विष्ट÷ रासस

अफगानिस्तान वायुसेवाको हेलिकप्टर दुर्घटना, तीन सैनिकको मृत्यु

एजेन्सी। अफगानिस्तान वायुसेनाको एमआई–१७ हेलिकप्टर दुर्घटना हुँदा तीन सैनिको मृत्यु हुनुका साथै एकजना घाइते भएका छन्। वरदक प्रान्तको जगतुमा हेलिकप्टर दुर्घटना भएको हो। तालिबानले भने आफ्ना लडाकूले उक्त हेलिकप्टर खसालेको दाबी गरेको छ।

नासाले मंगलग्रहमा उडायो हेलिकप्टर

काठमाडौं। मंगलग्रहमा पहिलोपटक नासाले सफलतापूर्वक हेकिप्टर उडाएको छ। यो पृथ्वीबाट उडाइएको पहिलो हेलिकप्टर हो। १.८ किलो ग्राम तौलको उक्त हेलिकप्टर पर्सिभिअरन्स रोभले बोकेर मंगलग्रहमा पुर्याएको हो । रोभर गत फेब्रुअरीमा मंगल ग्रहको जेजेरो क्रेटरमा अवतरण गरेको थियो। हेलिकप्टरमा पृथ्वीमा डेटा पठाउने प्रविधि समेत जोडिएको थियो। उक्त हेलिकप्टर १ मिनेटभन्दा कम समय हावामा उडेको बताइएको छ।

भारतीय सेनाको हेलिकप्टर दुर्घटना

एजेन्सी । जम्मु कश्मीरमा सोमबार भारतीय सेनाको ध्रुव हेलिकप्टर दुर्घटना भएको छ । हेलिकप्टर दुर्घटनामा परेर एक पाइलटको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । हेलिकप्टर दुर्घटना परेलगत्तै गम्भीर घाइते भएका २ पाइलटलाई नजिकैको आर्मी अस्पतालमा भर्ना गरिएपनि एक जनाको मृत्यु भएको दैनिक भाष्करले जनाएको छ । कठुआका एसएसपी शैलेन्द्र मिश्राले हेलिकप्टरर दुर्घटनामा परेको पुष्टि गरेका छन् ।त्यस्तै प्रहरीका डेपुटी कमिस्नर ओपी भगतले भने–‘इन्डियन आर्मीको ध्रुव हेलिकप्टर कठुआको लखनपुर इलाकामा साँझ ७