भारतीय सेनाको हेलिकप्टर दुर्घटना

एजेन्सी । जम्मु कश्मीरमा सोमबार भारतीय सेनाको ध्रुव हेलिकप्टर दुर्घटना भएको छ । हेलिकप्टर दुर्घटनामा परेर एक पाइलटको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । हेलिकप्टर दुर्घटना परेलगत्तै गम्भीर घाइते भएका २ पाइलटलाई नजिकैको आर्मी अस्पतालमा भर्ना गरिएपनि एक जनाको मृत्यु भएको दैनिक भाष्करले जनाएको छ । कठुआका एसएसपी शैलेन्द्र मिश्राले हेलिकप्टरर दुर्घटनामा परेको पुष्टि गरेका छन् ।त्यस्तै प्रहरीका डेपुटी कमिस्नर ओपी भगतले भने–‘इन्डियन आर्मीको ध्रुव हेलिकप्टर कठुआको लखनपुर इलाकामा साँझ ७

सम्बन्धित सामग्री

अभ्यासका क्रममा सैन्य हेलिकप्टर दुर्घटना, चार जना वेपत्ता

सैनिक अभ्यासका क्रममा अष्ट्रेलियाली सेनाको एउटा हेलिकप्टर दुर्घटना भएको छ।

अभ्यासका क्रममा सैन्य हेलिकप्टर दुर्घटना, चार जना वेपत्ता

सैनिक अभ्यासका क्रममा अष्ट्रेलियाली सेनाको एउटा हेलिकप्टर दुर्घटना भएको छ।

संखुवासभामा हेलिकप्टर दुर्घटना

काठमाडौं, २२ बैशाख । संखुवासभामा हेलिकप्टर दुर्घटना भएको छ। संखुवासभाको भोटखोलामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको हो। भोटखोला गाउँपालिका-४, सिप्रुङमा अरुण माथिल्लो जलविद्युत् आयोजनाको सामग्री बोकेको सिम्रिक एयरको हेलिकप्टर केहीबेर अघि दुर्घटनामा भएको हो। हेलिकप्टरमा चालकसहित ४ जना रहेको बताइएको छ। घटनाको विवरण आउन भने बाँकी रहेको छ। तस्वीर सौजन्य : वाङ् भोटे

युक्रेनमा हेलिकप्टर दुर्घटना, गृहमन्त्री र उप–गृहमन्त्रीसहित १६ जनाको मृत्यु

किएभ, माघ ४। युक्रेनको राजधानी किएभको बाहिरी क्षेत्रमा रहेको एक किन्डरगार्टनमा हेलिकप्टर दुर्घटना भएको छ। दुर्घटनामा युक्रेनका गृहमन्त्री डेन्यस मोनास्टीर्सकीसहित १६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई जना बालबालिका रहेका छन्। दुर्घटनामा घाइते भएका २१जनाको अस्पतालमा उपचार भइरहेको छ, जसमध्ये १०जना बालबालिका छन्। किन्डरगार्टनको भवनमा ठोक्किएर हेलिकप्टर दुर्घटना भएको थियो। दुर्घटनामा उपगृहमन्त्री, स्टेट सेक्रेटरीको समेत मृत्यु भएको जनाइएको छ।(बीबीसी)

मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना सैनिकको मृत्यु

काठमाडौं । मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना सैनिकको मृत्यु भएको छ । साेही दुर्घटनामा एक जना बाँच्न सफल भएका छन् । उत्तरी मेक्सिकोमा लागूऔषध तस्करीमा संलग्नलाई पक्राउ गर्न खटिएको सैनिक हेलिकप्टर दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको मेक्सिकोको नौसेनाले जनाएको समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ । नौसेनाको स्वामित्वमा रहेको ब्ल्याक हक हेलिकप्टरले उत्तरी राज्य […]

रोमानियामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा ८ जनाको मृत्यु

१९ फागुन, काठमाडौं । रोमानियामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ । कृष्ण सागरनजिकै अवस्थित गुरा डोब्रोगेई क्षेत्रमा आईएआर-३३० प्युमा हेलिकप्टर दुर्घटना भएको हो । उक्त दुर्घटनामा परी चालकसहित हेलिकप्टरमा सवार ८ जनाको मृत्यु भएको रोमानियाको रक्षा मन्त्रालयले जनाएको छ । खराब मौसमका कारण दुर्घटना भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् […]

रञ्जीत सागर बाँध नजिक भारतीय सेनाको हेलिकप्टर दुर्घटना

एजेन्सी। भारतीय सेनाको ‘२५४ एए’ हेलिकप्टर दुर्घटना भएको छ। पञ्जाबको पठानकोटस्थित सञ्जीत सागर बाँध नजिक हेलिकप्टर दुर्घटना भएको हो। दुर्घटनामा हेलिकप्टरका पाइलट र सह–पाइलत दुवै सुरक्षित रहेको बताइएको छ। दुर्घटना स्थानीय समयअनुसार आज बिहान १०ः२० बजे भएको स्थानीय प्रहरीले जनाएको छ। दुर्घटनालगत्तै घटनास्थलमा उद्दारको लाग प्रहरीहरु पुगेका थिए। दुर्घटनामा के कति क्षति भएको छ विवरण आउन बाँकी नै छ।

अमेरिकाको क्यालिफोर्नियामा हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

काठमाडौँ । अमेरिकाको क्यालिफोनिर्यामा हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार आइतबार अपराह्न एक बजे क्यालिफोर्नियाको काउन्टीमा रोन्बिस आर ६६ हेलिकप्टर दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । हेलिकप्टरमा चार जना सवार रहेको र चारै जनाको मृत्यु भएको कोलुसा शेरिफ विभागले पुष्टि गरेको छ । अमेरिकी यातायात सुरक्षा […]

अफगानिस्तान वायुसेवाको हेलिकप्टर दुर्घटना, तीन सैनिकको मृत्यु

एजेन्सी। अफगानिस्तान वायुसेनाको एमआई–१७ हेलिकप्टर दुर्घटना हुँदा तीन सैनिको मृत्यु हुनुका साथै एकजना घाइते भएका छन्। वरदक प्रान्तको जगतुमा हेलिकप्टर दुर्घटना भएको हो। तालिबानले भने आफ्ना लडाकूले उक्त हेलिकप्टर खसालेको दाबी गरेको छ।

टर्कीमा सेनाको हेलिकप्टर दुर्घटना, ११ जनाको ज्यान गयो

काठमाण्डाै - टर्कीमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ । दक्षिण पूर्वी बिट्टालिस प्रान्तमा हेलिकप्टर दुर्घटना हुँदा ११ जना सैनिकको ज्यान गएको र २ जना घाइते भएका त्यहाँको रक्षा मन्त्रालयलाई उदृत गर्दै अलजजिराले जनाएको छ । हेलिकप्टर दुर्घटनाको कारण खुल्न बाँकी छ । ज्यान गुमाउनेमा सेनाका  उच्च अधिकारीसमेत रहेको खबरमा उल्लेख छ ।