संखुवासभामा हेलिकप्टर दुर्घटना

काठमाडौं, २२ बैशाख । संखुवासभामा हेलिकप्टर दुर्घटना भएको छ। संखुवासभाको भोटखोलामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको हो। भोटखोला गाउँपालिका-४, सिप्रुङमा अरुण माथिल्लो जलविद्युत् आयोजनाको सामग्री बोकेको सिम्रिक एयरको हेलिकप्टर केहीबेर अघि दुर्घटनामा भएको हो। हेलिकप्टरमा चालकसहित ४ जना रहेको बताइएको छ। घटनाको विवरण आउन भने बाँकी रहेको छ। तस्वीर सौजन्य : वाङ् भोटे

सम्बन्धित सामग्री

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ। अरुण तेस्रोको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो।

हेलिकप्टर उडानमा बढ्दो जोखिम, एक महिनाभित्रै ३ दुर्घटना

२२ वैशाख, काठमाडौं । शुक्रबार संखुवासभामा सिम्रिक एयरको ‘९एन-एजेजेड’ हेलिकप्टर दुर्घटनामा  पर्यो । भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । हाइड्रोपावरको सामान ओसार्ने क्रममा हेलिकप्टर दुर्घटनामा परेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । १ वैशाख २०७६ मा लुक्लामा मनाङ […]

संखुवासभामा हेलिकप्टर दुर्घटना अपडेटः एक जनाको मृत्यु

सङ्खुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एकको मृत्यु भएको छ । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए ।

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ। अरुण तेस्रोको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो।