काठमाडौँ- निजी हेलिकप्टर सञ्चालकहरुको संस्था (आओन)ले बुधबारदेखि गर्ने भनेको हड्ताल प्रभावित भएको छ। सरकारको चेतावनीसाथै हेलिकप्टर सञ्चालकबीचमा मतभेद भएपछि हड्ताल प्रभावित बन्न पुगेको हो। उनीहरुले सांकेतिक रुपमा सामान्य तरिकाले हड्ताल गरे पनि सबै निजी हेलिकप्टर सञ्चालकहरुको समर्थन भने पाउन सकेनन्। हेलिकप्टर पार्किङको लागि ठाउँ अभाव भएको भन्दै नेपाल नागरिक उड्यन प्राधिकरणले पार्किङको लागि काठमाडौं बाहिर अनिवार्य […]