मानिसहरु नजिकै समुद्रमा खस्यो हेलिकप्टर (भिडियोसहित)

८ फागुन, काठमाडौं । एटलान्टिक महासागरको मियामी समुद्री किनारमा मानिसहरुले नुहाइरहेको स्थान नजिकै एक हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । स्थानीय प्रहरीले सार्वजनिक गरेको भिडियोमा मानिसहरुभन्दा केही मिटर पर मात्रै हेलिकप्टर खसेको देखिन्छ । यो दुर्घटनामा तीन जना घाइते भएको समाचार एजेन्सीले जनाएका छन् । मियामी बीच प्रहरीले गरेको ट्वीट अनुसार दुर्घटना शनिबार दिउँसो करिब १ः१० […]

सम्बन्धित सामग्री

जापानी दुई सैन्य हेलिकप्टर दुर्घटना हुँदा एकको मृत्यु, सात बेपत्ता - Nepal Japan

जापानमा आइतबार राति दुई सैन्य हेलिकप्टर एकआपसमा ठोक्किएर समुद्रमा दुर्घटना हुँदा एक जनाको मृत्यु र स

अरब सागरमा डुंगा डुब्दा १२ पाकिस्तानी माझीको मृत्यु

अरब सागरमा डुंगा डुब्दा १२ जना पाकिस्तानी माझीको मृत्यु भएको पाकिस्तानी सेनाले बुधबार पुष्टि गरेको छ । गत ५ मार्चमा उक्त माछा मार्ने डुंगा समुद्रमा डुबेपछि उद्धारकर्मीहरूले दक्षिणी सिन्ध प्रान्तमा हेलिकप्टर,...

दश दिनदेखि हराएको हेलिकप्टरका यात्रीको शव भेटियो

दशदिनअघि ओकिनावाको दक्षिणी प्रान्तबाट हराइरहेको हेलिकप्टरको भग्नावशेषका साथै त्यसमा सवार पाँच जनाको शव आज फेला परेको छ । गत चैत २३ गते जापानी ग्राउण्ड सेल्फ डिफेन्स फोर्सको हेलिकप्टर ओकिनावाको मियाकोजिमा टापुबाट उडेको केही क्षणपछि सम्पर्कबिहीन भएको थियो । गोताखोरहरूले समुद्रमा गरेको लगातार खोजीपछि आज हेलिकप्टरको भग्नावशेषसहित पाँच जनाको शव भेटिएको डिफेन्स फोर्सका अधिकारीलाई उद्धृत गर्दै …

जापानी हेलीकोप्टर समुद्रमा दुर्घटना

एजेन्सी । जापानमा १० जना यात्रुसहित बेपत्ता भएको सेनाको हेलिकप्टर ओकिनावा प्रान्तको समुन्द्रमा दुर्घटनाग्रस्त भएको अनुमान गरिएको छ । खोजी तथा उद्धार कार्यका क्रममा हेलिकप्टरका पार्टपुर्जा हुन सक्ने केही वस्तु तैरिरहेको अवस्थामा भेटिएको जापानी अधिकारीको भनाई छ । ‘ब्ल्याक हक’ भनेर चिनिने ‘यु.एच– सिक्स्टी’ हेलिकप्टर बिहीबार मियाको टापु नजिकै सम्पर्कबिहिन भएको थियो । जापानको ग्राउन्ड […]

१२ घण्टासम्म पौडिएर बाँच्न सफल गेल्ले भन्छन्, 'मेरो मर्ने समय आएको थिएन'

अफ्रिकी देश मडागास्करका एक मन्त्रीले आफू चढेको हेलिकप्टर दुर्घटना भएर समुद्रमा खसेपछि १२ घण्टासम्म पौडिएर किनारमा पुगेको बताएका छन्।उद्धार अभियानमा गएको हेलिकप्टर नै दुर्घटनामा परेको थियो। उद्धारकै क्रममा उनी चढेको हेलिकप्टर दुर्घटनामा परेको थियो।पौडिएर किनारामा आएका मन्त्री सर्गी गेलीले आफ्नो अहिले मर्ने समय नआएको उल्लेख गरेका छन्।हेलिकप्टरमा उनीसँगै उद्धारमा गएका अन्य दुई सुरक्षा अधिकारी पनि सुरक्षित छन्।यो उद्धार टोलीले देशको उत्तरपूर्वी क्षेत्रमा उद्धार गरिरहेको थियो। जहाँ यात्रुवा

हेलिकप्टर दुर्घटनापछि माडागास्करका मन्त्रीले समुद्रमा पौडिए १२ घन्टा (भिडियो)

अफ्रिकी मुलुक माडागास्करका एक मन्त्री समुद्रमा १२ घन्टा पौडी खेलेर सुरक्षित स्थानमा पुगेका छन् । उनी चढेको हेलिकप्टर दुर्घटनामा परेर समुद्रमा खसेपछि उनी लामो समय पौडिन बाध्य भएका हुन् ।  प्रहरी मामिलासम्बन्धी मन्त्री सर्ज गेले देशको उत्तरपूर्वी तटमा जहाज डुबेपछि फसेका मानिसको उद्धारमा सहभागी थिए ।  उक्त जहाज दुर्घटनामा ६४ जनाको मृत्यु भएको छ । त्यस मालवाहक जहाजमा १३० जना यात्रुहरू अवैध तरिकाले चढेका थिए । हिन्द महासागरमा सोमवार उक्त जहाज डुबेको थियो । पछि अधिकारीहरूले थप २५ वटा मृत शरीर सेन्टे मारी टापुस...

नेदरल्यान्ड्सको सैनिक हेलिकोप्टर समुद्रमा खस्यो

नेदरल्यान्ड्सको रक्षा मन्त्रालयले क्यारेबियनको आरुबाबाट उडेको एउटा सैनिक हेलिकप्टर समुद्रमा खसेको जनाएको छ ।

डच रक्षा हेलिकप्टर दुर्घटना, दुई व्यक्तिको मृत्यु

नेदरल्याण्ड्सको रक्षा मन्त्रालयले क्यारेबियनको आरुबाबाट उडेको एउटा सैनिक हेलिकप्टर समुद्रमा खसेको जनाएको छ । उड्नासाथ भएको उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।