काठमाडौं । सीजी मोटर्सले नेपाली बजारमा सार्वजनिक गरेको दायून यूएहु मोडलको मूल्य ३१ लाख रुपैयाँ तोकिएको छ । मूल्य अनुसार यसलाई बैंकबाट कर्जा लिएर किन्न चाहने मानिसले २० प्रतिशतले हुन आउने ६ लाख २० हजार रुपैयाँ डाउन पेमेन्ट वापत बुझाउनु पर्ने हुन्छ । डाउन पेमेन्टपछि हुन आउने २४ लाख ८० हजार रुपैयाँ कर्जा दिएर दायूनको […]
काठमाडौं । अमेरिकी कम्पनी जनरल मोटर्स, चिनियाँ अटोमोवाइल ग्रुप एसएआईसी र अर्को चिनियाँ उदयमान अटोमोवाइल कम्पनी विलिङ ग्रुपको संयुक्त प्रयासले इन्डोनेशियामा बनाएको विलिङ विङ्गो ह्याचव्याक कार हो । क्लासिक लुक्स र डिउलटोन कलर भएको स्पेशियस विङ्गो ह्याचव्याक करिब ३ महिना अघि नेपाली बजारमा बिक्री सुरु भएको थियो । सुरुवातमा ३१ लाख ९९ हजार मूल्य राखेर […]
काठमाडौं । स्काइवेलको आधिकारीक बिक्रेता जी मोटर्सले नाडामा थप दुई भेरियन्टको एसयूभी बुकिङ लिइरहेको छ । कम्पनीले बीई ११ नामबाट दुई भेरियन्ट अटो शोमा सार्वजनिक गरेको हो । कम्पनीका अनुसार यसअघि ८६ किलोवाट आवरको ब्याट्रीमा ईटी-५ मोडल ल्याएर १ करोड १० लाख मूल्य तोकेर बिक्री गरेको कम्पनीले कम मूल्यमा बिक्री गर्नेगरी थप दुई ब्याट्री अप्सनमा […]
काठमाडौं । साँग्रिला मोटर्सले बजारमा ल्याएको नयाँ सिट्रोन ईसीथ्री साइन भेरियन्ट किन्नेले ७ लाख १९ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट बापत बुझाउँदा पुग्छ । विद्युतीय कार किन्नेले मूल्यको २० प्रतिशत डाउन पेमेन्ट गरेपछि बाँकी रकम कर्जा सुविधा पाउने छन् । फ्रेन्च कार निर्माताले पछिल्लो पटक नेपाल ल्याएको साइन भेरियन्टको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ […]
काठमाडौं । कुनै समय नेपालमा ‘कार होइन, डिस्काउन्ट’ बिक्री हुन्छ भन्ने अवस्था थियो । ग्राहकहरुले मैले त यति छुट पाए भनेर गर्व गर्ने अवस्था बनाएको कारण डिस्काउन्टमा बिक्रेताहरुले पनि जोड दिन्थे । अहिले समय फेरिदै गएको छ । अधिकांश कम्पनीले नगद छुटलाई १ लाखदेखि १ लाख ५० हजार रुपैयाँमा सिमित गरेका छन् । उनिहरु छुट […]
काठमाडौं । नेपालका लागि चेरी कारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले ‘चेरी चाडपर्व अफर’ सार्वजनिक गरेको छ । दसैं, तिहार र छठलाई लक्षित गरी ल्याइएको सो अफर चेरीका सबै प्रो सिरिज अर्थात् चेरी टिग्गो ४ प्रो, टिग्गो ७ प्रो र टिग्गो ८ प्रोमा लागु हुने बताइएको छ ।
चेरीका यी कार किन्दा...
नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता सीजी मोटोकर्पले यस नयाँ बर्षमा कार किन्नेहरूका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी ह्याप्पी न्यू कार’ सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले दुई लाख रुपैयाँसम्म बराबरको नगद छुट, एक लाख पच्चिस हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्ड मार्फत पचहत्तर हजार सम्म अतिरिक्त छुट पाउन सक्ने कम्पनीले जनाएको छ । यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३८ वटै सोरूमहरुमा लागू हुने कम्पनीको भनाइ छ । सुजुकीक
चैत १७, काठमाडौं । अहिले काठमाडौंमा अढाइतले हाउजिङका घर किन्दा कम्तिमा अढाइ करोडदेखि साढे ३ करोड रुपैयाँबाट शुरू हुन्छन् ।
तर रिङरोडबाट ४ किलोमिटरको दूरीमा रहेको लुभुमा भने ३ आनामा बनेको घरको मूल्य २ करोड १० लाख रुपैयाँबाट शुरु हुन्छ ।
चक्रपथको ग्वार्को चोकबाट ४ किलोमिटरसम्म ४ लेन बाटो र त्यसपछि हाउजिङ कम्पाउन्डसम्म ५० मिटर २० फिटे बाटो रहेको कम्पनीले बताएको छ ।
डिभाइन रियलटरले निर्माण गरेको हाउजिङमा ३ आनादेखि साढे ४ आनासम्मका घरहरू निर्माण गरिएको छ । ३ आना जग्गामा बनेको घरको मूल्य २ करोड १० लाख रुपैयाँ भएपनि साढे ४ आना जग्गामा बनेको घरको मूल्य भने साढे तीन करोड रुपैयाँ रहेको कम्पनीले बताएको छ ।
साढे ४ आना जग्गामा बनेको घरहरू साढे ३ तले भएकाले महँगो भएका हुन् ।
३ आना जग्गामा बनेका घरहरू १ हजार ९०० वर्गफिट क्षेत्रफलका छन् । ४ बेडरुम, १ लिभिङ रुम, १ किचन/डाइनिङ, ४ बाथरुम र एउटा पूजा कोठा बनाइएको छ ।
एउटा कार र ३ ओटा सम्म बाइक पार्किङ गर्न मिल्ने, प्रशस्त खानेपानी र सेमी फर्निसिङ गरेका घरहरू विक्रीमा राखिएको कम्पनीले बताएको छ ।
यहि फिचर्स भएका घरहरू चक्रपथ आसपासमा किन्न भने कम्तिमा ३ करोड रुपैयाँ खर्च गर्नुपर्छ । भैंसेपाटी नख्खुमा हार्मोनी कोलोनीले बनाएको साढे २ तले घरको मूल्य ३ करोड ३७ लाख रुपैयाँदेखि मात्रै शुरु हुन्छ ।
सितापाइला क्षेत्रमा पद्मा कोलवनी आसपासमा बनेका साढे २ ले घरको मूल्य २ करोड ६६ लाख रुपैयाँ भन्दा बढी छ ।
केही किलोमिटर बढी टाढा भएपनि अन्य कोलोनीमा बनेका घरहरू भन्दा डिभाइनले बनाएका घर केही सस्तो भएको कम्पनीको भनाइ छ ।
काठमाडौं । नेपालमा डाट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले चाडपर्वको अवसर पारेर ‘डाट्सन फेस्टिभ हट डिल’ योजना सार्वजनिक गरेको छ ।कार खरिद गर्ने व्यक्तिहरुका लागि कम्पनीले नेपालीहरुको महान चाड दशैंको अवसर पारेर यो आकर्षक योजना ल्याएको हो । यस योजनामा ग्राहकले कूल २ लाख ४ हजार १५२ बराबरको विशेष सुविधा, १ लाख २५ हजार नगद छुटको साथै कार खरिद गर्ने ग्राहकलाई २७ हजार ९९९ मूल्य पर्ने रेडमी नोट १० एस प्राप्त गर्ने कम्पनीले जनाएको छ । साथै १ वर्षको बीमा तथा सवारी कर, वा
अमेरिकन कार निर्माता कम्पनी फोर्डको नेपालको लागि आधिकारिक विक्रेता गो अटोमोवाइल्सले चाडपर्वलाई ध्यानमा राखी क्यासमा क्यास अफर ल्याएको छ। यस योजना अन्तर्गत फोर्ड गाडीको खरिदमा नियमित क्यास छुटका साथै लक्की ड्र मार्फत नगद ८० हजार देखि चार लाख सम्मको अतिरिक्त नगद छुट पाउने कम्पनीले जनाएको छ। यसको साथै कुनै पनि ब्राण्डको गाडीसँग सट्टापट्टाको व्यवस्था समेत…