काठमाडौं । साँग्रिला मोटर्सले बजारमा ल्याएको नयाँ सिट्रोन ईसीथ्री साइन भेरियन्ट किन्नेले ७ लाख १९ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट बापत बुझाउँदा पुग्छ । विद्युतीय कार किन्नेले मूल्यको २० प्रतिशत डाउन पेमेन्ट गरेपछि बाँकी रकम कर्जा सुविधा पाउने छन् । फ्रेन्च कार निर्माताले पछिल्लो पटक नेपाल ल्याएको साइन भेरियन्टको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ […]