६ लाख तिरेर दायून कार किन्दा मासिक किस्ता कति ?

काठमाडौं । सीजी मोटर्सले नेपाली बजारमा सार्वजनिक गरेको दायून यूएहु मोडलको मूल्य ३१ लाख रुपैयाँ तोकिएको छ । मूल्य अनुसार यसलाई बैंकबाट कर्जा लिएर किन्न चाहने मानिसले २० प्रतिशतले हुन आउने ६ लाख २० हजार रुपैयाँ डाउन पेमेन्ट वापत बुझाउनु पर्ने हुन्छ । डाउन पेमेन्टपछि हुन आउने २४ लाख ८० हजार रुपैयाँ कर्जा दिएर दायूनको […]

सम्बन्धित सामग्री

‘जेको जे-सिक्स’ किन्दा कति तिर्नु पर्छ मासिक किस्ता ?

काठमाडौं । अहिले बजारमा हटकेक मोडल बनिरहेको जेको जे-सिक्स मोडल आफ्नो पृथक लुक्सको कारण धेरैले मनपराएका हुन् । १३० किलोवाटको इलेक्ट्रीक मोटर र ४०० किलोमिटर रेन्ज भएको लाइफ स्टाइल प्रोडक्ट धेरैको ग्यारेजमा पुगिसकेको छ । भदौंमा भएको नाडा अटो शो २०२४ बाट बिक्री सुरु भएको जे-सिक्स मोडल अहिलेसम्म एक लट मात्रै नेपाल आएको छ । […]

नयाँ क्रेटाको ‘एसएक्स भेरियन्ट’ किन्दा कति पर्छ मासिक किस्ता ?

काठमाडौं । एसयूभी सेग्मेन्टमा लामो समयदेखि एकछत्र राज गरेको हुन्डाई क्रेटा अहिले भने ईभीको भिडमा केही स्लो भएको छ । नहोस् पनि किन, क्रेटामा भन्दा धेरै फिचर भएका एसयूभीहरु अहिले ५० लाखबाटै पाइन्छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले क्रेटाको फेसलिफ्ट मोडल केही दिन अगाडि मात्रै बिक्री सुरु गरेको छ । कम्पनीले बिक्री विभिन्न ७ भेरियन्टमा क्रेटा […]

सिट्रोन ईसीथ्री साइन किन्दा ७ लाख २० हजार डाउन पेमेन्ट, कति पर्छ मासिक किस्ता ?

काठमाडौं । साँग्रिला मोटर्सले बजारमा ल्याएको नयाँ सिट्रोन ईसीथ्री साइन भेरियन्ट किन्नेले ७ लाख १९ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट बापत बुझाउँदा पुग्छ । विद्युतीय कार किन्नेले मूल्यको २० प्रतिशत डाउन पेमेन्ट गरेपछि बाँकी रकम कर्जा सुविधा पाउने छन् । फ्रेन्च कार निर्माताले पछिल्लो पटक नेपाल ल्याएको साइन भेरियन्टको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ […]

टियागो ईभीको कुन भेरियन्ट किन्दा कति मासिक किस्ता ? डाउन पेमेन्ट ४ लाख ४० हजार

काठमाडौं । नेपालमा टाटाले विद्युतीय कारमा एकपछि अर्को रेकर्ड बनाइरहेको छ । नेक्सनदेखि टिगोर र टियागो ईभी सबैले नेपालमा रेकर्ड नै बनाए । टाटा नेक्सन ईभीले सेग्मेन्टमा नै सफलतासँगै सिप्रदी ट्रेडिङलाई नेपालकै सर्वाधिक धेरै कार बिक्री गर्ने कम्पनी बनायो । टिगोर ईभीले लगभग बन्द भएको सेडान सेग्मेन्टमा नयाँ उचाई दियो । भदौ अन्तिम साता भएको […]

नेटा भी स्कीम: २ लाख ८० हजार डाउन पेमेन्ट, मासिक किस्ता कति ?

काठमाडौं । सिजी मोटर्सले धन्तेसरको दिन सार्वजनिक गरेको ‘धन्तेरस अफर’मा नेटा भी किन्दा २ लाख ८० हजार रुपैयाँ डाउन पेमेन्ट गर्दा पुग्ने स्कीम ल्याएको थियो । सिमित समयको लागि भन्दै आएको यो स्कीम अहिले पनि चालु रहेको छ । कम्पनीले ल्याएको स्कीममा नेटा भीको मूल्य ३८ लाख ९९ हजार रुपैयाँको २० प्रतिशतले हुन आउने ७ […]

अहिले हुन्डाई क्रेटा किन्दा कति तिर्नु पर्ला मासिक किस्ता ? यस्तो छ हिसाव

काठमाडौं । बैंक ब्याजदरको कारण गाडी किन्ने मानिसले १४ देखि १६ प्रतिशतसम्म ब्याज तिर्नु पर्ने भएको छ । अघिल्लो वर्ष यही समयमा ८ प्रतिशत हाराहारी ब्याजदर थियो । एक वर्षमा नै ब्याजदर दोब्बर भएसँगै गाडी किन्ने मानिसले धेरै ब्याज वापत रकम खर्च गर्नु पर्ने भएको छ । एक वर्षअघि ३९ हजार मासिक किस्ता तिर्दा पुग्ने […]

मासिक २० हजार किस्तामै घडेरी, ४० प्रतिशतसम्म ‘डाउन पेमेन्ट’, ब्याज कति ?

घरजग्गा कारोबारमा मन्दी आएपछि व्यवसायीहरुले ‘किस्ताबन्दी’को योजना अघि सारेका छन् । कारोबारमा मन्दी आएपछि अब विस्तारै व्यवसाय चलायमान बनाउन काठमाडौँ उपत्यका र उपत्यका बाहिरका ठूला शहरहरुमा किस्ताबन्दीमै घरजग्गा बिक्रिको योजना सार्वजनिक हुन थालेका छन् ।व्यवसायीहरुले २० देखि ४० प्रतिशत ‘डाउन पेमेन्ट’मा १२ देखि १५ प्रतिशत ब्याजदरमा घडेरी बिक्रि थालेका छन् । किस्ताबन्दीमा घडेरी बिक्रि मात्रै नभई व्यवसायीहरुले ५ वर्षका लागि सहकारीबाट १२ देखि १५ प्रतिशत ब्याजदरमा ऋण पनि मिलाईदिने गरेका छन् ।जग्गामा किस्ताबन्दीः नयाँ अभ्याससंस्थागत व्यवसायीहरूले हाउजिङमा किस्ताबन्दीको सुविधा दिँदै आएका थिए । निर्माण सुरु भएपछि बुकिङ खोल्दा निश्चित प्रतिशत रकम लिएर बाँकी रकम निर्माण सकिएर हस्तान्तरणको समयमा लिने गर्थे ।तर, अब उपत्यकामै घडेरीमा पनि किस्ताबन्दीको अभ्यास सुरु भएको छ । काठमाडौँबाहेक भक्तपुर र ललितपुरमा ४० प्रतिशतसम्म डाउन पेमेन्ट लिएर व्यवसायीहरुले किस्ताबन्दीमा घडेरी बेचिरहेका छन् ।यसअघिःघरजग्गा कारोबारमा यसरी फस्दैछन् नयाँ कारोबारी‘किस्ताबन्दीको मोडल गाडी, बाइक किनेको जस्तै हो’ एकजना व्यवसायीले बिजपाटीसँग भने, ‘निश्चित प्रतिशत डाउनपेमेन्ट गरेपछि महिना महिनामा किस्ता तिर्दा ५ वर्षमा घडेरी आफ्नै हुन्छ, यो नयाँ अभ्यास हो, अब यसलाई फैलाउनुपर्छ ।’एकमुष्ट तिर्न पर्दैन, ब्याज जोडिन्छमानौँ, २० लाख रुपैयाँको घडेरी किन्दा सुरुमा २० प्रतिशत डाउनपेमेन्ट गरियो भने सुरुमा ४ लाख तिर्नुपर्छ । बाँकी १६ लाख रुपैयाँ कम्पनीहरुले १२ प्रतिशत ब्याजमा ‘फाइनान्सिङ’को सुविधा मिलाईदिन्छन् । १६ लाखको १२ प्रतिशत ब्याजदरले ५ वर्षका लागि ऋण लिँदा मासिक ४२ हजार जति तिर्नुपर्छ । तर, सुरुमै ४० प्रतिशत डाउनपेमेन्ट गरेको अवस्थामा यो रकम करिब आधाले घट्छ ।यो पनिःघरजग्गामा कडाईः सिमेन्ट र डण्डीसहित दर्जनौँ उद्योग थला पर्दै, लाखौँको रोजगारी गुम्दै‘किस्ताबन्दीमा घडेरी किन्नु भनेको गाडी तथा मोटरसाइकल किन्नु जस्तै हो । किनभने, सुरुमा जति धेरै डाउनपेमेन्ट गर्यो, उति नै किस्ता थोरै तिर्नुपर्छ’ ललितपुरका एक जना घरजग्गा व्यवसायी भन्छन् । नियमित आम्दानी हुनेलाई सहजअहिले रेमिट्यान्स आप्रवाह घटेको छ । नेपालमै नियमित (मासिक) ५० हजारमाथि आम्दानी हुनेहरुले पनि घरजग्गा जोड्न सक्ने अवस्था छैन । घरजग्गा जोडन् चाहनेहरुको पनि साथमा अहिले पैसा नहुँदा कारोबार सुस्ताएको छ । त्यसकारण नियमित कम्तीमा २० हजार किस्ता तिर्न सक्ने गरि आम्दानी गरिरहेको व्यक्तिले सहजै किस्ताबन्दीमा जग्गा जोड्न सक्ने विश्वास व्यवसायीहरुको छ ।यो पनिःउपत्यकामा फुकुवा हुन लागेको १ लाख ३० हजार रोपनी जग्गामा हाउजिङ डेभलपर्सको नजर !

जेडएस इभी किन्दा कति पर्छ मासिक किस्ता ? यस्तो छ हिसाव

काठमाडौं । विद्युतीय कारमा एमजीको इजेडएस किन्ने ग्राहकले ८० प्रतिशतसम्म बैंकिङ सुविधा पाउँछन् । गाडीको मूल्यको २० प्रतिशत मात्रै डाउन पेमेन्ट तिर्दा गाडी किन्न पाइने भएपनि ब्यक्तिगत मासिक किस्ता तिर्नेगरी जेडएस इभी किन्ने मानिसले न्यूनतम ३० प्रतिशत रकम डाउन पेमेन्ट वापत बुझाउने गरेका छन् । अहिले पारामाउन्ट मोटर्सले जेडएस इभीको मूल्य ५० लाख ९९ हजार […]

नेपालमा उपलब्ध ५० लाख माथिका इलेक्ट्रीक कारको मासिक किस्ता, कुन किन्दा कति ?

काठमाडौं । अहिले ५० लाखदेखि ७० लाख रुपैयाँ रुपैयाँ भित्र राम्रो विद्युतीय कार किन्न पाइन्छ । विशेषगरी एमजी, किया, हुन्डाई र विवाइडीले विक्री गर्दै आएका कार यो सेग्मेन्टमा पर्छन् । विद्युतीय कारमा ग्राहकले ८० प्रतिशतसम्म फाइनान्स सुविधा पाउने छन् । कम डाउन पेमेन्ट गरेरै कार किन्न पाउने भएपछि ग्राहकले सहज तरिकाले यस्ता गाडी खरिद गर्न […]