काठमाडौं । कुनै समय नेपालमा ‘कार होइन, डिस्काउन्ट’ बिक्री हुन्छ भन्ने अवस्था थियो । ग्राहकहरुले मैले त यति छुट पाए भनेर गर्व गर्ने अवस्था बनाएको कारण डिस्काउन्टमा बिक्रेताहरुले पनि जोड दिन्थे । अहिले समय फेरिदै गएको छ । अधिकांश कम्पनीले नगद छुटलाई १ लाखदेखि १ लाख ५० हजार रुपैयाँमा सिमित गरेका छन् । उनिहरु छुट […]