स्काइवेलको कार अटो शोमा किन्दा ७५ लाख ९० हजार (भिडियोसहित)

काठमाडौं । स्काइवेलको आधिकारीक बिक्रेता जी मोटर्सले नाडामा थप दुई भेरियन्टको एसयूभी बुकिङ लिइरहेको छ । कम्पनीले बीई ११ नामबाट दुई भेरियन्ट अटो शोमा सार्वजनिक गरेको हो । कम्पनीका अनुसार यसअघि ८६ किलोवाट आवरको ब्याट्रीमा ईटी-५ मोडल ल्याएर १ करोड १० लाख मूल्य तोकेर बिक्री गरेको कम्पनीले कम मूल्यमा बिक्री गर्नेगरी थप दुई ब्याट्री अप्सनमा […]

सम्बन्धित सामग्री

नाडामा टाटाका तीन गाडी : २२ लाखमै कम्प्लिट विद्युतीय कार

३१ भदौ, काठमाडौं । ‘काठमाडौंमा ४ जनाको सानो परिवारका लागि चिटिक्कको कार, महँगो पेट्रोल भर्न लाइन पनि लाग्न नपर्ने हेर्दा पनि कति राम्रो,’ नाडा अटो शोको मुख्य प्रवेशद्वारको सामुन्ने रहेको टाटाको स्टलमा नितेश शाक्य आफ्नो परिवारका सदस्यलाई टियागो इभी कार देखाएर भन्दै थिए । यो कार चलाउँदा वर्षमा एक देखि डेढ लाख रुपैयाँ पट्रोल खर्च […]

नाडा अटो शो: वुलिङ एयर इभीको दुई वटा कार मुख्य आकर्षण

भृकुटी मण्डपमा ‘नाडा अटो शो २०२३’ मा विद्युतीय सवारी साधनप्रति ग्राहकहरुको आकर्षण धेरै देखिएको छ। विद्युतीय सवारी साधनहरुले विभिन्न अफर सहित शोमा आफ्ना ब्राण्डहरु प्रदर्शनी र बिक्रीका लागि राखेका छन्। पीटी एसजीएमडब्लू मोटर्स इण्डोनेशियाले उत्पादन गरेको वुलिङ एयर ईभीको दुई वटा कार अटो शोमा सार्वजनिक गरिएको छ । सानो परिवारका लागि उपयुक्त चारसिटे (डबल डोर) […]

सन् २०२५ सम्ममा अटो ड्राइभिङ कार सार्वजनिक गर्दै एप्पल

एप्पलले सन् २०२५ सम्ममा अटो ड्राइभिङ कार निर्माण गर्ने भएको छ । केही दिन अघि कम्पनीले टेस्लाका पूर्व कर्मचारीलाई आफ्नो विद्युतीय कार निर्माण परियोजनामा काम गर्नको लागि नियुक्त गरेको थियो । कम्पनीले कोर प्रोसेसरको निर्माण पनि गरिसकेको ब्लुमकर्गले बताएको छ । टेस्लामा अटो पाइलट सफ्टवेयर परियोजनाका निर्देशक रहिसकेका क्रिस्टोफर सिजे मोरलाई एप्पलले भर्ना गरेको थियो...

अटो एक्स्पो दसैं कार मेला

अटो एक्स्पो दसैं कार मेलामा सेकेण्ड ह्याण्ड गाडी बेच्ने र किन्नेहरुको आकर्षण बढेको छ । बुधवारदेखि ‘क्यास अन ह्वील’ ले नेपालमा नै पहिलो पटक दसैं लक्षित अटो एक्स्पो सुरु गरेको हो ।सेकेण्ड ह्याण्ड गाडी किन्न र बेच्न चाहने मानिसहरुले अटो एक्स्पो दसैं कार मेलामा गएर पुरानो गाडी बेच्ने र नयाँ गाडी खरिद गर्न पाउने सुविधासहित […]

अटाे एक्स्पाे कार मेला: पुरानाे गाडी बेच्ने र नयाँ गाडी किन्नेकाे आकर्षण

काठमाडाैँ- अटो एक्स्पो दशैँ कार मेलामा सेकेण्ड ह्याण्ड गाडी बेच्ने र किन्नेहरूको आकर्षण बढेको छ। बुधबारदेखि ‘क्यास अन ह्वील’ ले नेपालमा नै पहिलो पटक दशैँलक्षित अटो एक्स्पो सुरु गरेको हो। सेकेण्ड ह्याण्ड गाडी किन्न र बेच्न चाहने मानिसहरूले अटो एक्स्पो दशैँ कार मेलामा गएर पुरानो गाडी बेच्ने र नयाँ गाडी खरिद गर्न पाउने सुविधासहित मेला […]

कार अफ दि इयरको फाइनलमा तीन वटै विद्युतीय कार

वल्र्ड कार अफ दि इयर २०२२ को अन्तिम २ कारमा तीन वटै विद्युतीय कार परेका छन् ।फाइनालमा पुगेका तीन कारमा फोर्ड मुस्ताङ मार्च–ई, हुण्डाई लोनिक्वू–५ र किआ एभी ६ रहेका छन् । आगामी १३ अप्रिल १३ मा न्यूयोर्क इन्टरनेशनल अटो शोमा यिनै तीन मध्येबाट एउटा कारलाई अवार्ड प्रदान गरिनेछ । समारोहमा वल्र्ड लक्जरी कार, वर्ल्ड […]

कार अफ द इयरको फाइनालिस्ट बने तीन इलेक्ट्रिक कार

कार अफ द इयरको शीर्ष तीनमा सबै इलेक्ट्रिक कार अटाएका छन् । वर्ल्ड कार अवार्डका आयोजकहरूले चाँडै नै तीन फाइनलिस्टहरू मध्ये एउटालाई विश्व प्रसिद्ध वर्ल्ड कार अफ द इयर–२०२२ को उपाधि पहिराउने छन् ।  यो अवार्डमा, यसपाली इतिहासमै पहिलोपटक, तीनवटै फाइनलिस्टहरू इलेक्ट्रिक कारहरू परेका हुन् । सन् २०२२ को फाइनलमा फोर्ड मुस्ताङ मार्च ई, हुण्डाई आयोनिक– ५ र किया ईभी–६ परेका छन् । आगामी अप्रिल १३ मा हुने न्युयोर्क इन्टरनेशनल अटो शोमा यी तीन विद्युतीय कारहरूमध्ये एउटालाई विजेत

सन् २०२५ सम्ममा अटो ड्राइभिङ कार निर्माण गर्दै एप्पल

एप्पलले सन् २०२५ सम्ममा अटो ड्राइभिङ कार निर्माण गर्ने भएको छ । केही दिन अघि कम्पनीले टेस्लाका पूर्व कर्मचारीलाई आफ्नो विद्युतीय कार निर्माण परियोजनामा काम गर्नको लागि नियुक्त गरेको थियो । कम्पनीले कोर प्रोसेसरको निर्माण पनि गरिसकेको ब्लुमकर्गले बताएको छ ।  टेस्लामा अटो पाइलट सफ्टवेयर परियोजनाका निर्देशक रहिसकेका क्रिस्टोफर सिजे मोरलाई एप्पलले भर्ना गरेको थियो...

यस्तो छ संसारको शीर्ष दश धनी व्यक्तिले चलाउने कार

यसै विषयमा अटो हिन्दुस्तानले संसारको वर्तमानका शीर्ष दश अरबपतिहरू र उनीहरूले चलाउने गाडीको रिपोर्ट बनाएको छ। जसअनुसार केही अरबपति कार र गाडीको सौखिन देखिन्छन् भने केही अरबपतिहरूले कारहरूमा उत्ति चासो नदेखाएको देखिन्छ।

अटो पाइलट कार कति सुरक्षित ?

एजेन्सी।अमेरिकी विद्युतीय कार टेस्लाले चालक बिना सडकमा चल्ने कार बनाएको छ।सन् २०१९ देखि सडकमा चल्न थालेको यस कारले अहिलेसम्म तीन जनाको मृत्यू भएको छ।ड्राइडर बिना चल्ने टेस्लाको कारले अमेरिकाको क्यालिफोर्नियाका १५ वर्षीय बेञ्जामिन माल्डोनाडोको मृत्यू भएको छ।टेस्लाको कारले उनको कारलाई ठक्कर दिँदा उनको मृत्यू भएको थियो।यस्तै सोही वर्ष बिनाचालकको कार रुखमा ठोकिँदा त्यसभित्र बसेका २ जनाको घटनास्थलमै मृत्यू भएको थियो।