आफ्नो कार्यकालको अन्तिम दिनमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रपले ह्वाइट हाउस छाडेका छन् । अमेरिकी समयअनुसार दिउँसोबाट बाइडेन अमेरिकी राष्ट्रपति हुँदैछन्
ह्वाइट हाउस छोड्दै आफ्नो घर फ्लोरिडातर्फ लागेका ट्रम्पले आफ्नो कार्यकाल जिवनभरका लागि ठूलो सम्मान भएको बताएका छन् ।