सोलुखुम्बुमा बलबहादुर केसीमाथि अन्तर्घात भएको आरोप

८ मंसिर , काठमाडौं । नेपाली कांग्रेसका नेता बलबहादुर केसी सोलुखुम्बुबाट लगातार दोस्रो पटक पराजित भए । २०७४ सालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गठबन्धन गर्दा पराजित भएका केसी यसपटक नेकपा माओवादी केन्द्रसँग कांग्रेसले गठबन्धन गर्दा पनि पराजित भए । केसी पक्षले भने पार्टीभित्रैबाट असहयोग भएकाले चुनाव हारेको आरोप लगाएको छ । केन्द्रीय सदस्य […]

सम्बन्धित सामग्री

कोशीमा अन्तर्घात गरेर कांग्रेसले सधैँका लागि विश्वास गुमायो : वर्षमान

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशको अन्तर्घातपछि गठबन्धनबारे आफूहरुले गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको बताएका छन्।गृहजिल्ला रोल्पामा जिल्लास्तरीय नेताहरुलाई प्रशिक्षण कार्यक्रममा पुनले कांग्रेसले माओवादीबाट विश्वास गुमाएको टिप्पणी गरेका हुन्।हरेक चुनावमा आफूहरु इमान्दार भएर कांग्रेसलाई जिताइरहे पनि कांग्रेस भने माओवादीका उम्मेदवार हराउन भूमिका खेल्ने गरेको आरोप लगाए। त्यसमा कांग्रेस गुटबन्दीलाई कारण देखाउँदै पन्छिने गरेको पुनको भन

कास्की कांग्रेसमा आरोप–प्रत्यारोप

हालै सम्पन्न चुनावमा एक अर्काले अन्तर्घात गरेको भन्दै उनीहरू आपसमा आरोप–प्रत्यारोपमा उत्रिनुका साथै कारबाहीका लागि केन्द्रमा सिफारिस गर्ने होडबाजी चलेको छ।...

कास्की कांग्रेसमा अन्तर्घातको आरोप, नेताका घर अगाडि नाराबाजी

पोखरा – अन्तर्घात गरेको भन्दै कांग्रेसका युवाले नेताविरुद्ध पोखरामा नाराबाजी गरेका छन् । कांग्रेस युवाले कास्की जिल्लाका निवर्तमान सभापति कृष्ण केसीविरुद्ध नाराबाजी गरेका हुन् । पोखरा महानगर १३ बाझापाटनमा झण्डासहित गएका युवाले केसीविरुद्ध नाराबाजी गरेका हुन् । कास्कीका ३ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ र कास्की १ (क) मा गठबन्धनको तर्फबाट कांग्रेसले पाएको थियो । त्यस क्षेत्रमा कांग्रेस कास्कीका सभापतिसमेत रहेका किशोरदत्त बराल उम्मेदवार थिए । कास्की १ (क) का उम्मेदवार हारेपछि कांग्रेसमा अन्तर्घात भएको आराेप लागेकाे...

कास्कीमा कांग्रेस नेतामाथि अन्तर्घातको आरोप, घरबाहिर नाराबाजी

चुनावमा आफ्नै पार्टीका उम्मेदवार हराउन अन्तर्घात गरेको भन्दै कास्कीमा कांग्रेस कार्यकर्ता प्रदर्शनमा उत्रिएका छन् ।

नेपाली कांग्रेसद्वारा खानेपानी मन्त्री चौधरीसहित तीन नेता निलम्बित

बारा : खानेपानी मन्त्री एवं नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीलाई कांग्रेस जिल्ला अनुशासन समिति बाराले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको छ।क्षेत्र नं. १ का सांसदसमेत रहेका मन्त्री चौधरीलाई स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको आरोप लगाउदै निलम्बन गरेको हो। समितिले चौधरीसहित पूर्वसांसद एवम् महाधिवेशन प्रतिनिधि राधेचन्द्र यादव र क्षेत्र नं. २ का क्षेत्रीय सभापति रामप्रवेश प्रसाद यादवलाई समेत निलम्बन गरेको छ।निर्वाचनमा अन्तर्घात गरेको उजुरीकै आधारमा अनुशासन समितिका

चुनावमा अन्तर्घात भएको भन्दै एमालेका २१ नेता कार्यकर्ताले गरे पार्टी परित्याग

१४ जेठ, काठमाडौं ।स्थानीय तहको निर्वाचनमा अन्तर्घात भएको भन्दै एमालेका २१ नेता-कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । सर्लाहीको हरिवन नगरपालिका-१ का वडाध्यक्षका उम्मेदवार रामबहादुर क्याप्छाकी र २ का वडाध्यक्षका उम्मेदवार अर्जुन महतो कुशवाहासहित २१ जना नेता कार्यकर्ताले पार्टी छाडेका हुन्। निवर्तमान अध्यक्षसमेत रहेका दुवै जना यसपटकको निर्वाचनमा पराजित भएपछि अन्तर्घातको आरोप लगाएका छन् । एमाले […]

पोखरा एमालेमा ‘घात–अन्तर्घात’

पृथ्वीसुब्बा गुरुङले जे चाहेका थिएनन्, त्यही भयो। पोखरामा दीपक पौडेलले मेयरमा पाएको टिकट खोसियो। कृष्ण थापालाई उम्मेदवार बनाइयो। पौडेलको टिकट खोसिएपछि गुरुङ समूहले थापालाई असहयोग गर्ने रणनीति बनाएको खगराज अधिकारी पक्षको आरोप छ।...