काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक अर्कामाथि फेरि पनि आरोप प्रत्यारोप गरेका छन्। काठमाडौंमा आयोजित कार्यक्रमहरुमा ओली र नेपालले एमाले विभाजनदेखि स्थानीय तह निर्वाचनमा कमजोर परिणाम आउनुको कारण गठबन्धन र अन्तर्घात भएको बताएका छन्।
ओलीले वाग्मती प्रदेशको भेलालाई प्रज्ञा…