काठमाडौं : नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका कार्यकर्ताहरूले पार्टी कार्यालयमा नाराबाजी गरेका छन्। कांग्रेसको कार्यसम्पादन बैठक अगाडि नेविसंघका नेता तथा कार्यकर्ताहरूले पार्टी कार्यालय सानेपामा नाराबाजी गरेका हुन्। उनीहरूले नेविसंघको महाधिवेशन गर्नुपर्ने माग गर्दै केन्द्रीय कार्यालयमा नाराबाजी गरेका हुन्। सभापति शेरबहादुर देउवा बैठकस्थल पुग्नु अगाडि नेताहरूले नाराबाजी गरेका हुन्। कार्यसम्पदानको बैठक जारी छ। सभापति देउवाले तत्कालीन नेतृत्वले महाधिवेशन गर्न नसकेपछि विघटन
पोखरा – अन्तर्घात गरेको भन्दै कांग्रेसका युवाले नेताविरुद्ध पोखरामा नाराबाजी गरेका छन् । कांग्रेस युवाले कास्की जिल्लाका निवर्तमान सभापति कृष्ण केसीविरुद्ध नाराबाजी गरेका हुन् । पोखरा महानगर १३ बाझापाटनमा झण्डासहित गएका युवाले केसीविरुद्ध नाराबाजी गरेका हुन् ।
कास्कीका ३ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ र कास्की १ (क) मा गठबन्धनको तर्फबाट कांग्रेसले पाएको थियो । त्यस क्षेत्रमा कांग्रेस कास्कीका सभापतिसमेत रहेका किशोरदत्त बराल उम्मेदवार थिए । कास्की १ (क) का उम्मेदवार हारेपछि कांग्रेसमा अन्तर्घात भएको आराेप लागेकाे...
२८ वैशाख, बुटवल । नेकपा एमालेबाट बुटवल उपमहानगरपालिकाको मेयरको उम्मेदवार बाबुराम भट्टराईकी श्रीमती माया भट्टराई बुधबार दिउँसो सुकुम्बासी बस्तीमा पुगेपछि स्थानीय कांग्रेस कार्यकर्ता र नाराबाजी गरेका छन् । भट्टराई बुटवल उपमहानगरपालिका–११ मजुवाको को सुकुम्बासी वस्तीमा पुगेपछि मत प्रभावित पार्ने उद्देश्यले पैसा बाँड्न आएको भन्दै कांग्रेस कार्यकर्ताले होहल्ला र नाराबाजी गरेको हो । बुधबार दिउँसो प्रहरी […]
काठमाडौैं, ११ चैत्र । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध विद्यार्थीहरुले नाराबाजी गरेका छन् । नेविसंघ र नेपाल तरुणदलको अध्यक्ष मनोनयनमा असन्तुष्टिलाई लिएर डा.शेखर कोइराला समुह निकट विद्यार्थीहरुले प्रदर्शनमा उत्रिएका हुन् । कांग्रेस केन्द्रीय समितिको बैठकमा देउवा सहभागी हुने थापासँगै विद्यार्थीहरु पार्टी कार्यालय प्रवेश गर्ने ठाउँ विद्यार्थीहरु नाराबाजी गरेका हुन् ।
काठमाडौँ- कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएपछि केन्द्रीय कार्यालय सानेपा यी दुई युवा नेताहरुको पक्षमा नाराबाजी भइरहेको छ। नेता तथा कार्यकर्ताहरुले ‘नेपाली कांग्रेसमा क्रान्ति: दुई तिहाइको महामन्त्री’ भन्दै नारा लगाइरहेका छन्। विश्वप्रकाश शर्मालाई नेता तथा कार्यकर्ताहरुले बधाई दिइरहेका छन् भने गगन पनि केहीबेरमै पार्टी कार्यालय पुग्न लागेको जानकारी प्राप्त भएको छ। कांग्रेसमा […]
हेटौंडा : शुक्रबार हेटौंडा-१० स्थित वन विज्ञान अध्ययन विश्वविद्यालयमा नेपाली कांग्रेस बागमती प्रदेश अधिवेशन चलिरहँदा दाङ घर भएका सुनिल कमल कंडेल परीक्षा दिइरहेका थिए।वन विज्ञान विषय पढिरहेका उनको गत मङ्सिर ८ गतेदेखि स्नातकोत्तर तहको परीक्षा चलिरहेको छ। उनको परीक्षा चलेदेखि नै विश्वविद्यालय परिसरमा कांग्रेस अधिवेशनको चहलपहल सुरू भएको थियो। शुक्रबार झन् परीक्षाकै दिन कांग्रेस अधिवेशन परेपछि परीक्षा हलमा उनलाई परीक्षा दिन सहज भएन।परीक्षा कक्षा बाहिर चलेको भाषण,नाराबाजी र होहल्लाले परीक्
पुनःस्थापित प्रतिनिधि सभाको पहिलो दिनको बैठकमा प्रमुख पतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले नाराबाजी गरेका छन् ।
कांग्रेसले संवैधानिक परिषदसम्बन्धी अध्यादेश प्रतिनिधि सभामा पेश हुन नसक्ने भन्दै नाराबाजी गरेको हो ।
कांग्रेसका तर्फबाट बोल्दै मुख्य सचेतक बालकृष्ण खाण र सचेतक पुष्पा भुसालले अध्यादेशको विरोध गरेका थिए ।
यसअघि नेकपाको प्रचण्ड-नेपाल समूह बैठक बहिष्कार गरेर बाहिरिएको थियो
प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरूले अध्यादेश फिर्ता गर्न माग गर्दै प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका छन् । बैठकमा कांग्रेस सचेतक पुष्पा भुसालले अध्यादेश फिर्ता लिन आग्रह गरेकी थिइन ।
भुसालको आग्रहपछि पनि...