भारतमा गरिबलाई सरकारी सेवामा आरक्षण

भारतको सर्वोच्च अदालतले आर्थिक रूपले पिछिडिएका व्यक्तिले सरकारी सेवामा १० प्रतिशत आरक्षण पाउने कुराको सुनिश्चितता गरेको छ । सरकारले २०१९ मा संविधानको १ सय ३ औं संशोधनमार्फत गरिबका लागि शैक्षिक संस्थान र सरकारी नोकरीमा १० प्रतिशत आरक्षणको व्यवस्था गरेको थियो ।

सम्बन्धित सामग्री

निजामती सेवामा खस आर्य र थारु कोटा छुट्याइयो, महिला आरक्षण पनि समावेशी

२१ फागुन, काठमाडौं । निजामती सेवालाई समावेशी बनाउन खस आर्य र थारुलाई समेत आरक्षण प्रस्ताव गरिएको छ । साथै महिला आरक्षणलाई पनि समावेशी गराई पदपूर्ति गरिने छ । यसअघि निजामती सेवामा खस आर्य र थारु समुदायका लागि आरक्षण थिएन । महिला आरक्षण भित्र पनि समावेशी बनाउने व्यवस्था समेत थिएन । संसदमा सोमबार दर्ता भएको संघीय […]

लुम्बिनी : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई आरक्षण दिने पहिलो प्रदेश

काठमाडौँ : लुम्बिनी प्रदेशले पहिलो पटक निजामती सेवामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई आरक्षणको व्यवस्था गरेको छ। लुम्बिनी प्रदेशसभाले पारित गरेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन राजपत्रमा प्रकाशित भएको छ। ऐनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई १ प्रतिशत आरक्षण सुनिश्चित गरिएको छ।ऐनमा गरिएको पदपूर्तिसम्बन्धी विशेष व्यवस्थाअनुसार प्रदेश निजामती सेवालाई समावेशी बनाउन खुला प्रतियोगिताद्वारा पदपूर्ति हुने पदमध्ये ४९ प्रतिशत पद छुट्ट

जुम्लाका जेष्ठ नागरिकलाई बसमा छुट न आरक्षण

जुम्ला : जुम्लाका ज्येष्ठ नागरिकले यातायात सेवामा छुट र सिट आरक्षण नपाएको गुनासो गरेका छन्।जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको बैठकमा संविधानले व्यवस्था गरेका ज्येष्ठ नागरिकका हकहित र अधिकार कार्यान्वयन हुन नसकेको ज्येष्ठ नागरिक संघका सचिव तुलाराम न्यौपानेले बताए।उनका अनुसार शौचालमा हाल्ने पानी छैन। धारामा पानी नभएको महिनौँ भइसकेको छ। पटकपटक खानेपानी संस्थानलाई अनुरोध गर्दा पनि बनाइदिएका छैनन्। उनले भने, ‘कुनै कार्यालयमा गुनासो

सार्वजनिक प्रशासनमा तरमारा वर्गको उदय

केही समय पहिले सर्वोच्च अदालतले सार्वजनिक सेवामा रहेको आरक्षण सुविधाको सम्बन्धमा गम्भीर र नीति दर्शनको रूपमा गरेको फैसला अहिले चर्चित बन्न पुगेको छ । अदालतले आफ्नो फैसलामा ‘संविधानले विशेष व्यवस्था गर्नुपर्ने वर्गलाई व्यापक अवसरको व्यवस्था गरेको परिप्रेक्ष्यमा आरक्षणको व्यवस्थालाई लक्ष्यकेन्द्रित र न्यायपूर्ण बनाउन आवश्यक भएको हुँदा संविधानतः आरक्षणको वर्गमा पर्ने व्यक्तिगत उन्नति, प्रगति गरिसकेका कारण […]

यौनिक अल्पसङ्ख्यकलाई दुई प्रतिशत आरक्षण दिइने

काठमाडौँ । प्रदेश १ सरकारले  सरकारी सेवामा यौनिक अल्पसङ्ख्यकको उपस्थिति निश्चित गर्न आरक्षणको प्रबन्ध गरेको छ। अबदेखि कर्मचारी नियुक्तिका लागि खुल्ने हरेक विज्ञापनमा दुई प्रतिशत सिट यौनिक अल्पसङ्ख्यकका लागि सुरक्षित हुने भएको छ। प्रदेश मन्त्रिपरिषद्को मंगलबारको बैठकले जारी गरेको प्रदेश निजामती सेवा अध्यादेश २०७९ ले यस्तो व्यवस्था गरेको हो। कार्यकालको अन्तिम समयमा रहेको प्रदेश सरकारले […]

राम्ररी अभ्यासमा नआउँदै आरक्षण प्रणाली खारेज गर्ने प्रस्ताव

१६ भदौ, काठमाडौं । सरकारी सेवामा आरक्षणको व्यवस्था जतिसक्दो छिटो अन्त्य गर्नुपर्ने निष्कर्षसहित राष्ट्रिय समावेशी आयोगले तयार पारेको अध्ययन प्रतिवेदनको आलोचना शुरू भएको छ । संवैधानिक आयोगहरू नै सामुहिक रूपमा प्रतिवाद गर्ने तयारीमा जुटेका छन् । ‘संविधानको प्रस्तावनाकै विरुद्धमा प्रतिवेदन आयो, यसबारे गम्भीर छलफल भइरहेको छ’ मधेसी आयोगका अध्यक्ष डा. विजयकुमार दत्त भन्छन् । उनका […]

१४ वर्षदेखि लागू आरक्षण व्यवस्था अन्त्य गर्न सुझाव

काठमाडौँ । राष्ट्रिय समावेशी आयोगले १४ वर्षदेखि लागू आरक्षण व्यवस्थालाई अल्पकालीन व्यवस्थाको रूपमा ग्रहण गरी जतिसक्दो छिटो अन्त गर्न भनेको छ । आयोगले सरकारलाई बुझाएको ‘विद्यमान सरकारी सेवामा आरक्षणको प्रभाव अध्ययन प्रतिवेदन २०७९’ मा उक्त सुझाव दिइएको हो । आरक्षणबाट प्रवेश गरेकालाई अन्यसरह नै तालिमको व्यवस्थाका साथै थप क्षमता विकासका कार्यक्रम सञ्चालन गर्न आयोगले भनेको छ । आन्तरिक […]

आरक्षणपछि ४० हजार बढी सरकारी कर्मचारी नियुक्त

काठमाडौँ । आरक्षण सम्बन्धी व्यवस्था लागू भएपछि नेपालमा करिब ४० हजार जनालाई नियुक्तिका लागि सिफारिस गरिएको छ । १४ वर्षको अवधिमा निजामती र नेपाल स्वास्थ्य सेवामा ३९ हजार ९ सय ७९ जनालाई नियुक्तिका लागि सिफारिस गरिएको हो । निजामती र नेपाल स्वास्थ्य सेवामा २०६३ सालदेखि सम्बन्धित सेवाको ऐन संशोधन गरी आरक्षण सम्बन्धी व्यवस्था गरिएपछि निजामती […]

आरक्षण 'अब एक पटकलाई मात्र'

अन्तरिम संविधानमा व्यवस्था गरिएको आरक्षण कोटाबाट झण्डै १५ हजारले निजामती सेवामा प्रवेश पाएको तथ्याङ्क छ।